
नेपाली भूमि फिर्ता भएरै छाड्छ : प्रधानमन्त्री ओली
काठमाडौं पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा उठेका एवं समसामयिक विषयमा








