प्रमुख समाचार

टीकापुर ‘थारु विद्रोह’ का बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

काठमाडौं, १७ पुस । टिकापुर घटनामा दोषी ठहर भएकाहरु राजबन्दी भएको दाबी गर्दै रिहाईको मागसहित आन्दोलनको घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी टीकापुर थरुहट÷थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले

नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै

काठमाडौं पुस १७ । ग्रेगोरियन पात्रो अनुसार आज शुक्रबारदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई

कास्केली तमुहरुले सामूहिक रुपमा ल्होछार/ल्होसार मनाए

चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङले नचाइन्, छेलोमा रोहित प्रथम पोखरा १६ पुस । तमुहरुको महान् चाड नयाँ वर्ष तमु(ल्वों)ल्होछार/ल्होसार कास्केली तमुहरुले बिहीबार सामूहिक रुपमा मनाएका छन् । सामूहिक तमु ल्वों ल्होछार/ल्होसार आयोजक समितिले पोखरा ९

कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै

काठमाडौं पुस १६ । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।

बौद्ध अर्घौ सदनको पुनःनिर्वाचित कार्यसमितिको पदस्थापन

पोखरा, १५ पुस । पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदनको पुनःनिर्वाचित कार्यसमितिको पुस १५ ल्होछारका दिन सपथ ग्रहण, प्रमाणपत्र वितरणसँगै पदस्थापन गरिएको छ । अर्घौ सदनको असोज १० गते पुरानै कार्यसमिति सर्वसम्मत चयन भए पनि

विविध कार्यक्रम गरी तमुहरुले ल्होछार मनाए, पुस १६ गते तमु धिंमा सामूहिक ल्होछार/ल्होसार

पोखरा १५ पुस । तमुहरुको महान चार्ड, नयाँवर्ष तमु(ल्वों) ल्होछार आगमनको अवसरमा तमुहरुले विविध कार्यक्रम गरी ल्होछार मनाएका छन् । च्यु ल्हो(मुसा वर्ग)को बिदाई र ल्वों ल्हो(गाई वर्ग)को स्वागत गर्दै गुम्बा, क्होइबो, समाजघरहरुमा विविध कार्यक्रम

संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था छैन : प्रधानमन्त्री ओली

काठमाडौं पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई बुधबार सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने

तमु ल्होसार, उधौली पर्व र योमरी पूर्णिमा मनाइँदै

काठमाडौं पुस १५ । नेपालमा गुरुङ लगायत जातजातिले बुधबार विभिन्‍न चाड पर्व मनाउँदै छन् । गुरुङ समुदायले पुस १५ गते ‘तमु ल्होसार’ पर्व, नेवार समुदायले योमरी पूर्णिमा र याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला

ओनिम्सले भर्चुअल माध्यमबाट मनायो स्थापना दिवस

काठमाडौं पुस १४ । गणित विज्ञानमा नेपाली महिला (WONIMS)ले स्थापना दिवस मनाएको छ । गणित समाजका पूर्वअध्यक्ष प्रा.डा. शंकरराज पन्तको प्रमुख आतिथ्यतामा ओनिम्सले सोमबार भर्चुअल मिटिंग गरी स्थापना दिवस मनाएको हो । संस्थाकी उपाध्यक्ष डा.

तमु धिं नेपालले ल्वों ल्होछार मनायो, १४ जना सम्मानित

पहिचानको नाममा संकुचित नबनौं : मन्त्री गुरुङ पोखरा १४ पुस । तमु जातिको महान चाड, नयाँ वर्ष तमु ल्होछार २०७७ तमु धिं नेपालले सोमबार शुभकामना आदानप्रदान, सम्मान, पुरस्कार, छात्रवृत्ति वितरण, साँस्कृतिक कार्यक्रम र चियापान कार्यक्रम

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्‍यो देशभर प्रदर्शन

काठमाडौं पुस १३ । नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गरेको छ । देशव्यापी विरोध प्रदर्शनका क्रममा सोमबार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा विभिन्न नेताले सम्बोधनका क्रममा प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको तर्क

मिलन फाउन्डेशन नेपालद्वारा जाडोको पोसाक वितरण

पर्वत पुस १३ । मिलन फाउन्डेशन नेपालबाट जाडोको पोसाक वितरण गरिएको छ । पर्वतको मोदी गाउँपालिका २ देउपुर पातिचौरमा रहेको पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार पोसाक वितरण गरेको मिलन फाउन्डेशनका संरक्षक दुर्गा गुरुङ मिलनले जानकारी

error: Content is protected !!