प्रमुख समाचार

नेपालमा प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गतेलाई निर्वाचनको मिति तोकियो

काठमाडौं पुस ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकेकी छन् । राष्ट्रपतीको कार्यालयका

सहारा यूकेको वर्तमान कार्यसमितिको म्याद एक वर्ष लम्बियो

लन्डन पुस ५ । सहारा यूकेको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप भएको छ । सहारा यूकेको शनिबार ‘भर्चुअल’ माध्यमबाट सम्पन्‍न वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुमार गुरुङको अध्यक्षतामा रहेको छैटौं कार्यसमितिलाई नै थप एक वर्ष

तमु धिं नेपालको मनोनित केन्द्रीय सदस्यहरुले लिए शपथ

विभागीय जिम्मेवारी बाँडफाँड, ल्होछार दुरी कायम गरी मनाउने हुम तमु पोखरा ३ पुस । तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालको केन्द्रीय कार्यसमितिमा मनोनित सदस्यहरुलाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहणसँगै विभागिय जिम्मेवारी बाँडफाँड गरिएको

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

कैलाली पुस ३ । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले

तमु विद्यार्थीलाई छात्रवृत्तिका लागि यूकेबाट ५ लाख हस्तान्तरण

हुम तमु पोखरा पुस ३ । उच्च शिक्षा हाम्रो लक्ष्यका साथ ग्रामीण भेकका गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई छात्रवृत्तिका लागि यूकेबाट ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ

सरकारलाई उखु किसानले भन्यो- बक्यौता भुक्तानी नभएसम्म घर फर्कदैनौँ

काठमाडौं पुस २ । राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन् । समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्दै गत मङ्सिर २९ गते

अध्यादेश फिर्ता लिने नेकपाको निर्णय

काठमाडौं पुस १ । सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ । बुधबार बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय

नेपाल पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख रुपियाँ जम्मा गरेको छ । महासंघको केन्द्रीय कार्यालयमा स्थापित आपतकालीन कल्याण कोषमा शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७

लिम्बू जातिलाई आह्वान : जातजातिमा ‘लिम्बू’ र धर्ममा ‘किरात’ लेखौँ

इलाम पुस १ । आउँदो वर्ष देशव्यापी रूपमा हुने राष्ट्रिय जनगणनामा जातजाति महलमा ‘लिम्बू’ र धर्म महलमा ‘किरात’ लेख्न आहवान गरिएको छ । समानुपातिक समावेशिताको व्यवस्थालाई अधिकारसम्मत बनाउन जनसङ्ख्यात्मक आधार निर्माणका लागि लिम्बू जातिलाई जातजातिमा

व्यापार वार्ता जारी राख्‍न ईयू र बेलायत सहमत

लन्डन मंसिर २९ । युरोपेली संघ (ईयू) र बेलायतले बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौतालाई जारी राख्ने विषयमा सहमति जनाएका छन् । ब्रेक्जिट सङ्क्रमणकाल अन्त्य हुनै लाग्दा यूरोपेली नेताहरू व्यापार वार्ता गरेर नै आगामी दिनको सम्बन्धलाई

तमु फोरम यूकेको वार्षिक बैठक सम्पन्न

लन्डन मंसिर २९ । तमु फोरम यूकेले त्रिभाषीय पुस्तक निकाल्ने क्रममा तमु सांस्कृतिक, धार्मिक, सामाजिकविद् तथा सामाजिक अभियन्ताहरुबीच वार्षिक बैठक सम्पन्न गरेको छ । मिटिङको प्रमुख आतिथ्य संस्थाका संरक्षक प्राज्ञा डा जगमान गुरुङ तथा फोरमका

ललिता निवासको जग्गा हिनामिना : अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात थुनामा

काठमाडौं मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई विशेष अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको छ । आइतबार विशेष अदालत काठमाडौंमा भएको थुनछेक बहस पछि बस्नेतलाई थुनामा पठाउन आदेश दिएको हो

error: Content is protected !!