प्रमुख समाचार

गण्डकीमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

कास्की मंसिर २७ । गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच शुक्रबार वैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।

तमु धिं नेपालमा १० केन्द्रीय सदस्य मनोनित

तमु धिं नेपालमा १० केन्द्रीय सदस्य मनोनित पोखरा, २५ मंसिर । तमु जातिको पुरानो सामाजिक संस्था तमु धिं नेपालको केन्द्रीय समितिले पुर्णता पाएको छ । विधानअनुसार समाज, आवद्ध संस्थाहरुको सिफारिस मध्ये १० जना मनोनित गरेपश्चात्

कोरोनाबाट पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन

काठमाडौं मंसिर २५ । पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहीबार बिहान दुई बजे निधन भएको हो । लामा कोभिड–१९ को संक्रमणबाट बिरामी थिए ।

गेसोका प्रतिनिधिलाई समाजवादीका अध्यक्ष यादवले भने, ‘सधै तपाईंहरुलाई हाम्रो साथ रहने छ’

लन्डन मंसिर २५ । गोरखा भूतपूर्व सैनिक संघ (गेसोले) जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्मरण पत्र बुझाएको छ । सभापति कृष्णकुमार राई र उपसभापति जितबहादुर राईसम्मिलित टोलीले पार्टीको कार्यालय बालकुमारी ललितपुरमा बिहीबार

रविन्द्र मिश्रको पार्टी विवेकशीलमा गाभियो

काठमाडौं मंसिर २३ । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । बुधबार दिउँसो अनलाइन कार्यक्रममार्फत दुई पार्टी एकीकरणपछि ‘विवेकशील साझा पार्टी’ घोषणा गरिएको हो । एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक

तमु धिं नेपालमा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना

पोखरा, २४ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मंगलवार तमु महिलाहरुलाई लैङ्गिक हिंसा र कानुनी सचेतना कार्यक्रम गरिएको छ। कोभिड १९ कोरोनाको कहर बिचको अवस्थामा पनि आवाश्यक स्वास्थ्य सतर्कताका साथै भौतिक दुरी

सगरमाथाको उचाइ ८६ सेमी बढेको घोषणा

काठमाडौं मंसिर २३ । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६

चिमखोला बहुआयामिक नमुना ग्राम

म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिकाको ७ चिमखोला बहुआयामिक नमुना ग्राम कार्यक्रम सञ्चालन गर्नका लागि छनौंटमा परेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बहुआयामिक नमुना ग्राम कार्यक्रम सञ्चालन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको

गेसोद्वारा भूतपूर्व गोर्खा सैनिकहरुले नेपालमा पाउने वृद्धभत्ता नरोकिने निर्णयको स्वागत

काठमाडौं मंसिर २२ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले भूतपूर्व गोर्खा सैनिकहरुले नेपालमा पाउने वृद्धभत्ता नरोकिने सरकारको निर्णयको स्वागत गरेको छ । वृद्धभत्ता रोक्ने सरकारको मन्त्रीस्तरीय निर्णयका विरुद्ध सर्वोच्च अदालत गएको गेसोले सरकारी निर्णयको

वैतडीमा ट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु

वैतडी मंसिर २२ । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका

एकेन्द्र गुरुङको नेतृत्वमा नेफिन यूकेले बनायो विधान समिति

लन्डन मंसिर २० । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) एकेन्द्र गुरुङको नेतृत्वमा विधान समिति बनाएको छ । नेफिन यूकेको चौथो अधिवेशन नजिकिँदै गर्दा तीन सदस्यीय विधान समिति गठन गरिएको हो । नेफिन यूकेले

हुम्लामा जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला मंसिर २० । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना

error: Content is protected !!