थपिए १३ सय ४३ कोरोना संक्रमित, २१ सय ११ कोरोना संक्रमणमुक्त
देशभर १३ सय ४३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा १३ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो । यो सँगै मुलुकभर




