प्रमुख समाचार

कोरोनाबाट वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको निधन

काठमाडौं मंसिर ६ । वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको

नेपालमा थप १६ सयमा कोरोना, उपत्यकामामात्रै ८९९

काठमाडौं मंसिर ६ । पछिल्लो २४ घण्टामा आठ हजार १४४ नमूना परीक्षण गर्दा थप एक हजार ६७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा मात्रै ८९९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या

ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको माग

काठमाडौं मंसिर ५ । भूतपूर्व ब्रिटिस गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य नागरिकहरुले पाएजस्तै आफूहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता

नेपालमा २४ घण्टामा थप एक हजार ९४५ मा कोरोना सङ्क्रमण, २२ जनाको मृत्यु

काठमाडौं मंसिर ५ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा पछिल्लो समय १० हजार ३४० जनाको स्वास्थ्य परीक्षण

क्रियाशील सदस्यता विवरण पठाउन जिल्ला सभापतिलाई कांग्रेसको निर्देशन

काठमाडौं मंसिर ५ । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ । कांग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय

नेपालमा कोरोनाबाट थप २ हजार १०३ जना संक्रमित, थप १७ को मृत्यु

काठमाडौं मंसिर ४ । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार १०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ८०५ जनाको स्वास्थ्य परीक्षण गर्दा ८६४

तमु धिं लन्डन इकाईको भर्चुअल देउसी-भैलो कार्यक्रम

लन्डन मंसिर ४ । तमु धिं लन्डन इकाईले भर्चुअल देउसी-भैलो कार्यक्रमबाट ६ लाख ९० हजार संकलन गरेको छ । यस वर्षको तिहार पर्वमा भिडियो जुमको मध्यमबाट शुभकामना आदानप्रदानसहित तमु धि लन्डन इकाईले भैलो कार्यक्रम गरी

नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित

१८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइयो काठमाडौं मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले

नेपालमा पीसीआर परीक्षणमा कमी, घटे संक्रमित

काठमाडौं मंसिर २ । नेपालमा पीसीआर परीक्षण कम भएसँगै कोरोना भाइरस संक्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ५०२

लगाइयो भाइटीका

काठमाडौं मंसिर १ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाँड तिहारको मुख्य दिन आज सोमबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका

Press Release

  The fifth meeting of Nepal-United Kingdom Bilateral Consultation Mechanism (BCM) concluded today by discussing a wide range of matters relating to bilateral relations and issues of mutual interest. The meeting took stock of overall

वान चाईको बैँस र जूनको घर

भावेश भुमरी – प्यूठान: काठमाडौँ ‘ल लिनुहोस् फेरी टिकट ।’ टङ्क दाजु स्टार फेरी स्टेशनको टिकट काउन्टरमा टिकट काटेर दिनुहुन्छ मलाई । म टिकट समात्छु र दाजुको पछिपछि अगाडि बढ्छु । दाजु मेसिनलाई आफ्नो कार्ड

error: Content is protected !!