प्रमुख समाचार

तमुधिं युकेको अध्यक्षमा नन्दजंग गुरुङ निर्विरोध निर्वाचित तस्बिरहरु सहित

लन्डन । बेलायतमा बसोबासरत गुरुङहरुको साझा संस्था तमुधिं युकेको दसौं कार्यकालको लागि नन्दजंग गुरुङ निर्विरोध छानिएका छन् । २९ सदस्यीय कार्यसमितिको सन् २०१९—०२० को कार्यकालका लागि चुनिएका नन्दजंग तमुधिंको दसौं अध्यक्ष हुन् । तमूहरुका आफ्नो

दुर्घटनामा तीनको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा२ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा

सूर्तीजन्य पदार्थको उत्पादनमा प्रतिबन्ध लगाउन माग, सूर्तीजन्य पदार्थमा असीमित कर लगाउनुपर्ने

काठमाडौँ । सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् । ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो

चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्को ज्याकेट

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र माइक्रोबस व्यवसायी

२७ बुँदै काठमाडौँ घोषणापत्र जारी गर्दै ‘कोलम्बो प्रोसेस’सम्पन्न, टिएसयूलाई निरन्तरता दिने निर्णय

काठमाडौं । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को छैठौँ मन्त्रिस्तरीय परामर्श बैठक २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ । घोषणापत्रमा प्रोसेसको पाँच विषयगत कार्यसमूहको काम र

जिम्बाबेमा बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट, ४२ जनाको मृत्यु

हरारे । जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् । प्रहरी

सडक प्राथमिकता राख्दै सांसद हितबहादुर तामाङद्वारा बजेट वितरण [सूचीसहित]

काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत नुवाकोट क्षेत्र नं. १ का सांसद हितबहादुर तामाङले सडकलाई प्राथमिकता दिँदै चार करोड रकम विनियोजन गरेका छन् । सांसद तामाङले जिल्लाको शिवपुरी गाउँपालिकाको सबै वडाहरुमा कृषि रिङरोडका लागि

सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो

काठमाडौँ । राज्य विद्रोहको मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई आज सर्वोच्चमा उपस्थित गराइएको हो । राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा

नेकपाका अध्यक्ष दाहालद्वारा गलेश्वर शिवालय अवलोकन

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गरेका छन् । सो क्रममा नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाले समेत बेनी नगरपालिका–९ स्थित

देउसी भैलोबाट सहारा एकेडेमीलाई ५ लाख संकलन

पोखरा । पोखराको सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको सहयोगार्थ यस वर्ष खेलिएको देउसी भैलो कार्यक्रमबाट ५ लाखभन्दा बढी संकलन भएको छ । “संस्कृतिको जर्गेना गरौं, सहारा एकेडेमीलाई सहयोग गरौं” भन्ने मुल नाराका साथ पोखरा क्षेत्रमा

एभरेष्ट टाइम्सद्वारा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना, सञ्चारकर्मी गोले पुरस्कृत

काठमाडौं । बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिकले अपाङ्गता भएका महिला पत्रकारको प्रोत्साहनका लागि स्थापित गरेको पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी प्रविना गोले पुरस्कृत भएकी छन् । ‘एभरेष्ट टाइम्स साप्ताहिक युके पत्रकारिता पुरस्कार–२०७५’ पहिलो पटक सोमबार उपराष्ट्रपति

व्यापारीको रु नौ लाख लुटियो

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम आइतबार दिउँसै लुटपाट भएको छ । सीतापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका साह धनुषाको महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैङ्कबाट रकम

error: Content is protected !!