
पञ्चकन्या गाउँपालिकाको बजेट २९ करोड ३८ लाख ६७ हजार, पूर्वाधार विकासलाई प्राथमिकता
नुवाकोट । पूर्वाधार विकासलाई प्राथमिकता राख्दै पञ्चकन्या गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि २९ करोड ३८ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको छ । अस्थायी कार्यालय रहेको घलेभञ्ज्याङमा मंगलबार आयोजित सातौं गाउँसभामा गाउँपालिका उपाध्यक्ष सीता खड्काले




