
मेग्मा गुरुङले जितिन् ११ औं विश्व हाप्किडो च्याम्पियनसिपमा कांस्य पदक
काठमाडौं । मेग्मा गुरुङले ११ औं विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा कांस्य पदक जितेकी छन् । दक्षिण कोरियामा भएको च्याम्पियनसिपमा प्रतियोगिताको फाइट ग्योरोगी विधामा मेग्माले कांस्य पदक जितेकी हुन् । मेग्माले गत संस्करणमा रजत जितेकी थिइन्










