
खुवालुङ्ग नाटक समूहलाई सम्मानस्वरुप रु ५१ हजारको पुरस्कार
काठमाडौं । किराँत सभ्यताको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको खुवालुङ्ग नाटक समूहलाई सम्मानस्वरुप रु ५१ हजारको पुरस्कार प्रदान गरिएको छ । जरोकिलो महाअभियानको सातौँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा नाटकका निर्देशक किरण राईलाई




