ल्होछारमा रमाए साउथ इष्ट लन्डनका तमुहरु
लन्डन डिसेम्बर २९ । साउथ इष्ट लन्डनका तमुहरु ल्होछार पर्वमा रमाएका छन् । साउथ इष्ट रिजनल तमुधिंको आयोजनामा सोमबार प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा सयौं तमु तथा गैरतमुहरुको उपस्थितिमा ल्होछार मनाइएको हो । साउथ इष्ट रिजनल







