पोखरेली मञ्च युके नेपालका लागि पदयात्रा गर्दै, यस्तो छ तयारी
फाइल तस्बिर पूर्ण गुरुङ लन्डन ४ अगस्ट २०२२ । पोखरेली मञ्च युकेले नेपालको पर्यटन प्रवर्द्धनका लागि “हाईक फर नेपाल” अर्थात् नेपालका लागि पदयात्रा गर्दैछ । आउँदो शनिबार अगष्ट ६ तारिकका दिन वेल्स राज्यको ब्रेकनस्थित “पेन




