
एनसीसी साउथ वेष्ट क्षेत्रका महिलाहरुको सेवासंगती सम्पन्न
लन्डन २४ अप्रिल २०२३ । नेपाली ख्रीष्टियन चर्च बेलायत साउथ वेष्ट क्षेत्रका महिला दिदीबहिनीहरुको सेवासंगती भव्यता साथ सम्पन्न भएको छ । यही अप्रिल २२ तारिख शनिबार स्वीन्डनस्थित सेन्ट आन्ड्रु चर्चको भवनभित्र महिला दिदीबहिनीहरुको सेवासंगती भव्यता





