
बेलायतमा २९ अक्टोबरमा स्व. डा. ओम गुरुङको शोकसभा हुने
लन्डन २० अक्टोबर २०२२ । नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव स्व. डा. ओम गुरुङको सम्झनामा बेलायतमा २९ अक्टोबरमा शोकसभा हुने भएको छ । डा. गुरुङको सम्झनामा भर्चुअल शोकसभा आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ यूकेका


