बेलायतमा पछिल्लो सय वर्ष यताको सबैभन्दा लामो मन्दी
लण्डन नोभेम्बर ४ । बेलायतको केन्द्रीय बैंकले देशले पछिल्लो सय वर्ष यताको सबैभन्दा लामो मन्दीको सामना गरिरहेको बताएको छ । आर्थिक सुचकांकहरुको रेकर्ड राख्न थालिएको सन् १९२० यताको सबैभन्दा लामो मन्दीबाट बेलायती गुज्रिरहेको भन्दै सो