
खेन्पो शीर लामाको प्रवचनमा बीसीसी युकेद्वारा लामा गुरुहरुको स्वागत तथा बिदाई
पूर्ण गुरुङ लण्डन २५ अक्टोबर २०२२ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा बेलायत भ्रमणमा रहेका गुरुङ लामा बौद्ध एशोसिएसन नेपालका अध्यक्ष खेन्पो शीर लामा गुरुङको स्वागत गरेको छ । गत आइतबार २३ अक्टोबरका दिन अल्डरसटस्थित


