
पूर्वगोर्खा सैनिक कमल गुरुङ काउन्सिलरमा निर्वाचित
लन्डन ६ मे २०२२ । पूर्वगोर्खा सैनिक कमल गुरुङ काउन्सिलरमा निर्वाचित भएका छन् । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीबाट बार्नेट काउन्सिलमा उम्मेदवार बनेका गुरुङ काउन्सिरमा निर्वाचित भएका हुन् । उनी पहिलोपटक काउन्सिलर बनेका



