बेलायती राजा चार्ल्स तृतीयको बेलायती संसदमा पहिलो सम्बोधन
लण्डन सेप्टेम्बर १२ । बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन् । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो