ओमिक्रोनको संक्रमण बढ्दै गएपछि लण्डनमा नयाँ वर्षको कार्यक्रम स्थगित
लण्डन पुष ६ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि लण्डनमा नयाँ वर्षको कार्यक्रम स्थगित गरिएको छ । विगतमा नयाँ वर्षको आतसबाजी विश्वभर प्रख्यात थियो तर कोरोना संक्रमणका कारण गत वर्ष पनि सो