बेलायत

हार्दिक बधाई तथा शुभकामना: ले. कुसाङ गुरुङज्यु

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक ले. कुसाङ गुरुङज्यु सहारा युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत नवनिर्वाचित पदाधिकारीज्युहरु तथा कार्यसमितिज्युहरुमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकाल, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य र

ले.रि.कुसाङ गुरुङ बने सहारा युकेको अध्यक्ष

लन्डन डिसेम्बर १८ । सहारा यूकेको अध्यक्षमा ले.रि.कुसाङ गुरुङ निर्वाचित भएका छन् । सहारा यूकेको शनिबार भएको १३ औं साधारणसभा तथा छैटौं अधिवेशनले आगामी (२०२२–२०२३) दुई वर्षका लागि कुसाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो

मास्टर मित्रसेनको संछिप्त परिचय: विजय हितानमगर

विजय हितानमगर: बेलायत – मास्टर मित्रसेनको जन्म २९ डिसेम्बर १८९५ का दिन भारतको हिमाञ्चल प्रदेश, काँगडा जिल्ला, भाग्शु धर्मशालाको छावनिमा भएको थियो । उनि लाहुरे परिवारमा जन्मेका हुन । बुबा हवल्दार मनविरसेन थापा मगर र आमा

बेलायतमा कोरोना भाइरसका एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित

लन्डन डिसेम्बर १८ । बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु

बैँक अफ इङल्याण्डद्वारा ब्याजदरमा बृद्धि

लण्डन पुष २ । बेलायतको केन्द्रीय बैँक बैँक अफ इङल्याण्डले ब्याजदर बढाएको छ । बैँकको मौद्रिक नीति समितिले नयाँ ब्याजदर ०.२५ प्रतिशत बनाउने निर्णय गरेको हो । सो निर्णयका पक्षमा समितिका ९ सदस्यहरुमध्ये ८ जनाले

बेलायतले सिररियामा शत्रु पक्षको ड्रोन खसाल्यो

लण्डन पुष २ । बेलायतको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रु पक्षको एउटा ड्रोन खसालिदिएको छ । करिव चार दशकपछि पहिलोपटक बेलायती सेनाले शत्रुको ड्रोनलाई निशाना बनाएको हो । इराकनजिकको सीमा क्षेत्रमा दुईवटा एफजीआर

बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

लन्डन डिसेम्बर १७ । बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ जसले लन्डन र क्यानबेरा बीचको ब्रेक्सिट पछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ। “बेलायतले अष्ट्रेलियासँग ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेको

एफएनजे यूके उपाध्यक्ष लावुङलाई पितृशोक, शाखाले जनायो दु:ख 

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाकी उपाध्यक्ष प्रमिला लावुङ राईलाई पितृशोक परेको छ । फोनिज यूकेकी अध्यक्ष समेत रहेकी शाखाकी उपाध्यक्ष लावुङका पिता बलबहादुर लिम्बू (लावुङ) को ८० वर्षको उमेरमा बुधबार नेपालमा निधन

हार्दिक समबेदना: श्री बल बहादुर लाबुङ लिम्बु

हार्दिक समबेदना हाम्रा एभेरेष्ट टाइम्सका शुभचिन्तक तथा आदिवासी जनजाती पत्रकार महासंघ युकेका अध्यक्ष प्रमिला लाबुङ राईज्युको पूजनीय पिता श्री बल बहादुर लाबुङ लिम्बुज्युको निधनको खबरले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण

बेलायतमा कोरोना संक्रमको नयाँ रेकर्ड,एकै दिन झण्डै ८० हजार संक्रमित थपिए

लण्डन पुष १ । बेलायतमा कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ । ओमिक्रोन भेरियन्टको संक्रमणसंगै बुधबार एकैदिन ७८ हजार ६ सय बढी नयाँ संक्रमित थपिएर संक्रमणको नयाँ रेकर्ड बनाएको हो । यो संख्या गत वर्ष

हार्दिक बधाई तथा शुभकामना : सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यु

हार्दिक बधाई तथा शुभकामना हाम्रा नजिकका नातेदार तथा नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यु नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति जस्तो गरिमामय पदमा पुन: निर्वाचित हुनुभएकोमा उहाँलगायत नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यज्यूहरुलाई पदाधिकारीज्युहरुलाई हार्दिक बधाई

error: Content is protected !!