
ग्रेटर रसमुर नेप्लीज कम्युनिटीको अध्यक्षमा मान गुरुङ निर्वाचित
लन्डन अक्टोबर ३० । ग्रेटर रसमुर नेप्लीज कम्युनिटीको अध्यक्षमा मान गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको १० औं महाधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यो नयाँ कमिटीको कार्यकाल २०२१-२०२३ रहने छ
