प्रवासी नेपाली मञ्च युके द्वारा भूपु गोर्खाका मागहरू पुरा गराउन जोड
लन्डन, प्रवासी नेपाली मञ्च युके ले सत्याग्रह अन्दोलन गर्दै अन्सनमा बसिरहेका भूपु गोर्खा सैनिकका समानपेन्सन लगायतका मागहरू पुरा गराउन जोड दिदै सत्याग्रह आन्दोलनप्रति एक्यबद्धता जनाएको छ । सङ्गठनका अन्तराष्ट्रिय कनिटीका अध्यक्ष समेत रहेका प्रवासी नेपाली
