बेलायत

नेपाललाई कोरोना खोप सहयोग गरिदिन ब्रिटिस सांसदहरुद्वारा बेलायत सरकारलाई अनुरोध

लण्डन जेठ २६ । नेपाललाई तत्काल खोप सहयोग गरिदिन नेपाल सरकार, ब्रिटिस सांसदहरु, काउन्सिलर र बेलायत स्थित नेपाली समुदायले बेलायत सरकारसमक्ष अनुरोध गरेका छन् । बेलायतका १६ जना सांसदले ब्रिटिस परराष्ट्रमन्त्री डोमिनिक राबलाई एक संयुक्त

तनहुँ समाज युकेले नेपालमा स्वास्थ्य सामग्री पठाउँदै

लन्डन जेठ २६ । तनहुँ समाज युकेले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । समाजले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्यहरूबाट आर्थिक सङ्कलन गरेको छ । जिल्लाका स्थानीय तहमा बनाइएका सम्पूर्ण

नेपालमा अक्सिजन कन्सन्ट्रेटरका लागि जीजीईएसएको ५ लाख रुपैयाँ सहयोग

लन्डन जेठ २५ । ग्रीनवीच गोर्खा एक्स सर्भिस्‌मेन एसोसिएसन (जीजीईएसए) ले ‘अक्सिजन पठाऔं, नेपालीको ज्यान बचाऔं’ अभियानमा ५ लाख रुपैयाँ (३ हजार ६७ पाउन्ड) सहयोग हस्तान्तरण गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको

बेलायतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण दर

लन्डन जेठ । ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर निरन्तर वृद्धि हुँदै गएको छ । दैनिक संक्रमण दर दुई हजारभन्दा तल झरेको भए पनि हाल संक्रमित संख्या ६ हजार भन्दा

बेलायतबाट कास्कीको धम्पुसवासीलाई अक्सिजन कन्सन्ट्रेटर, खाद्यान्‍न सहयोग गर्ने

वेल्स जेठ २५ । ब्रेकन धम्पुस टुइनिङ एसोसिएसन यूकेले नेपालको कास्की माछापुच्छ्रे गाउँपालिकाको धम्पुसवासीलाई अक्सिजन कन्सन्ट्रेटर, खाद्यान्‍न सहयोग गर्ने भएको छ । जुन ३ तारिख बिहीबार बसेको एसोसिएसनको बैठकले धम्पुसको लागि दुइवटा उपस्वास्थ चौकी रुमा

एनआरएनए बेलायतसहित विभिन्‍न देशहरुबाट नेपाल सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

लन्डन जेठ २४ । गैरआवासीय नेपाली संघ बेलायतसहित विभिन्‍न देशहरुबाट नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग भएको छ । बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले सोमबार भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री

जनप्रगतिशील मंच युके र युरोपमा नयाँ नेतृत्व चयन

लण्डन जेठ २४ । जनप्रगतिशील मंच युके र युरोपको नयाँ नेतृत्व चयन भएको छ । जसअनुसार युकेको अध्यक्षमा सुरेश गौतम र सचिवमा शेरसिंह ठकुरी चयन भएका छन् भने युरोप संयोजकमा सुरेन्द्र भूसाल र सचिवमा रणबहादुर

एनआरएनए यूकेको अध्यक्ष प्रत्यासी रोजिनालाई तमुधिंलगायत संघ संस्थाको समर्थन तथा शुभकामना

लन्डन जेठ २४ । एनआरएनए यूके आसन्न निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले चुनावी अभियानलाई तीव्रता दिएकी छिन् । राईले आइतबार बेलायतमा सशक्त ठानिएको गुरुङ समुदायका अग्रज लगायत बिभिन्न संघ संगठनका प्रतिनिधिहरुसंग एम्पायर हलमा भेटघाटको

मर्दीखोला समाज यूके र हङकङबाट भेडाबारी आइसोलेसनलाई सहयोग

पोखरा जेठ २४ । मर्दीखोला समाज यूकेका आजीवन सदस्य विकास गुरुङका बुवाको कोरोनाले यूकेमै मृत्यु भयो । उतै काजक्रिया गरियो । गुरुङ संस्कृतिअनुसार अर्घौ र ४९ दिनको पूजा गर्न उनीहरुको परिवार चैतको १४ गते नेपाल

बेलायतबाट नेपाल पठाइएको अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण हुँदै

अभियानमा साथ दिने सम्पूर्णलाई जुम कार्यक्रममा जोडिन एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङको अनुरोध लन्डन जेठ २४ । बेलायतबाट नेपाल पठाइएको अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण गरिने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अगुवाइ र

भूपू गोर्खाको निर्णायक आन्दोलबारे बेलायती राजनीतिज्ञलाई अवगत

लण्डन जेठ २३ । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना भावी आन्दोलनबारे बेलायतको सर्वदलीय संसदीय समिति एपीपीजी अन नेपालका अध्यक्ष सांसद वीरेन्द्र शर्मालाई अवगत गराएको छ । समितिका पदाधिकारीले शनिबार सांसद शर्मालाई भेट गरि आफ्नो

एनआरएनए यूकेबाट १५० सहित ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौंमा

लन्डन जेठ २३ । गैरआवासीय नेपाली संघले सुरु गरेको नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ । विभिन्न राष्ट्रिय समन्वय

error: Content is protected !!