जिगेसामा नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा हरिकुमार मल्ल
लन्डन भदौ ७ । ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एशोसिएसन (जिगेसा) को अध्यक्षमा हरिकुमार मल्ल सर्वसम्मचत चयन भएका छन् । अगस्ट २२ तारिख २०२१ मा जिगेसाको हल प्लमस्टेड साउथ ईस्ट लन्डनमा भएको अधिवेशनबाट मल्लको नेतृत्वमा नयाँ



