तमुधिँ युकेको वार्षिक रात्रिभोज सम्पन्न
लण्डन कात्तिक ७ । तमुधिँ युकेको वार्षिक रात्रिभोज अल्डरसटमा सम्पन्न भएको छ ।अध्यक्ष हितकाजी गुरुङ,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ कार्यक्रमकी प्रमुख अतिथि नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले द्वीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन्
