
सांस्कृतिक सहिदहरूलाई सम्झँदै अभियन्ताहरू
लन्डन कात्तिक १४ । आदिवासी जनजाति समुदायको मौलिकताको पक्षमा विद्रोह गर्दा सहादत प्राप्त गरेको भन्दै यूकेका अभियन्ताहरूले रामलिहाङ र रिदामा आठपहरियाको स्मरण गरेका छन् । १५४ औँ रालिहाङ र रिदामा स्मृति दिवसका अवसर पारेर अभियन्ताहरूले





