
पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आलेसहित २२ सदस्पस्यीय नयाँ कार्यसमिति
सबिन्द्र कुमार गुरुङ कात्तिक २४ । पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले पुन: निर्वाचित भएका छन् । नोभेम्बर ८ आइतबार जुममा सम्पन्न भएको ८ औं अधिवेशन तथा साधारणसभाले आलेको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति








