बेलायत

नयाँ वर्षको अवसरमा बर्न्टओक नेपाली समाजको रमाइलो कार्यक्रम

लन्डन । बर्न्टओक नेपाली समाजले नयाँ वर्ष वि सं २०८३ को अवसरमा एक रमाइलो कार्यक्रम आयोजना गरेको छ । बर्न्टओकस्थित साझा घरमा शनिबार बेलुका रमाइलो कार्यक्रम आयोजना गरिएको हो । संगीत निर्देशक केयरजंग गुरुङको संयोजनमा

लन्डनमा ५०० भन्दा बढी प्रदर्शनकारी पक्राउ

लन्डन । बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप हुँदा ५०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । प्रतिबन्धित समूह ‘प्यालेस्टाइन एक्सन’ को समर्थनमा ट्राफलगर स्क्वायरमा शनिबार आयोजित सिट–इन प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले

बेलायतमा आज ग्रेटर रश्मुर नेपाली कम्युनिटीले नेपाली नयाँ वर्ष मनाउँदै, गायिका रेश्मा तामाङको प्रस्तुति

लन्डन १२ अप्रिल २०२६ । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले आज नेपाली नयाँ वर्ष २०८३ मनाउँदै छ । अल्डरसटस्थित एम्पायर बैंक्युटिङ एण्ड हलमा विशेष सांगीतिक कार्यक्रमसहित नयाँ वर्ष मनाउन लागिएको हो । कार्यक्रममा प्रस्तुति

बेलायतवासी कोपिला लिम्बुका पाटनमा हत्या गरिएका दुई छोराहरुको दाहसंस्कार

लन्डन । बेलायतको आशफोर्ड निवासी कोपिला लिम्बुका ललितपुरको पाटनमा चक्कु प्रहार गरी हत्या गरिएका दुई छोराहरुको दाहसंस्कार गरिएको छ । पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट गत बुधबार हत्या भएका झापा घर भई ललितपुर बस्ने ३३

पाचोक समाज युकेको कार्यक्रममा धमाका मच्चाउँदै गायिका निरा

लन्डन । पाचोक समाज युकेको तेस्रो वार्षिक भेटघाट कार्यक्रम शनिबार हुँदैछ । अल्डरसटस्थित सुसी मो मो रेस्टुरेन्टमा हुने कार्यक्रममा नेपालबाट आएकी चर्चित लोक तथा दोहोरी गायिका निरा थापामगरको धमकेदार प्रस्तुति दिनेछिन् । शनिबारको उक्त कार्यक्रम

बेलायतमा डा. विशाल गुरुङ ‘ह्युमानिटेरियन भिजन लिडर अवार्ड’बाट सम्मानित

लन्डन । बेलायतमा डा. विशाल गुरुङ ‘ह्युमानिटेरियन भिजन लिडर अवार्ड’बाट सम्मानित भएका छन् । डा गुरुङ संस्थापक रहेको ‘रेज अफ होप फाउन्डेसन फर भिजन’ ले नेपालका विकट क्षेत्रहरुमा नि:शुल्क आँखा शिविर सञ्चालन गरी सयौंको नि:शुल्क

बेलायतमा थरक नेपाली (गोर्खा) समुदायले २६ अप्रिलमा गोर्खा स्मृति दिवस मनाउने

लन्डन । बेलायतमा थरक नेपाली (गोर्खा) समुदाय(टीएनजीसी)ले यही २६ अप्रिल २०२६ मा गोर्खा स्मृति दिवस मनाउने भएको छ । टीएनजीसीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख संयोजक किशोर लिम्बुले अप्रिल २६ आइतबार वार्षिक गोर्खा स्मृति दिवसको कार्यक्रम

मोना यूकेले शुभकामना साँझमा विभिन्न व्यक्तिलाई सम्मान गर्ने, जानकारी गराउन अनुरोध

लन्डन । मोना यूकेले यही अप्रिल २५ मा हुने शुभकामना साँझमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । विगतका वर्षहरुमा झैं आर्मी अथवा सिभिल सेक्टरमा प्रमोसन लिएका, डाक्टर र नर्स भएका म्याग्देली साथै छोराछोरीहरुलाई बधाई

नेपाली राजदूतावास लन्डनले १४ अप्रिलमा केमन आइल्यान्डमा घुम्ती शिविर सञ्चालन गर्ने

लन्डन । नेपाली राजदूतावास लन्डनले यही १४ अप्रिलमा केमन आइल्यान्डमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । केमन आइल्यान्डमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई सहज रूपमा कन्सुलर सेवा पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको शिविर जर्ज टाउनस्थित

सोंपाल समाज यूकेको मे ३ मा वार्षिक साधारणसभा, उपस्थित हुन अध्यक्ष जगदीश गुरुङको आग्रह

लन्डन । सोंपाल समाज यूकेको आगामी मे ३ २०२६ मा वार्षिक साधारणसभा हुने भएको छ । लन्डनस्थित आर्मी रिजर्भ सेन्टर, डिन्सब्रुक रोड, एजवेयरमा आइतबार ३ मेमा साधारणसभा हुने संस्थाका अध्यक्ष जगदीश गुरुङले जानकारी दिए ।

error: Content is protected !!