
तमु धीं यूकेको आजीवन सदस्य रात्रीभोज कार्यक्रम १८ अक्टोबरमा सम्पन्न
अल्डरसट, १८ अक्टोबर, २०२५: तमु धीं युके द्वारा आयोजित आजीवन सदस्य रात्रीभोज कार्यक्रम शनिबार अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको छ। यस समारोहमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो, जसले यस कार्यक्रमलाई सांस्कृतिक






