जीआरएनसी यूकेले ७ जुनमा ‘भिक्टोरिया डे’ मनाउने
लन्डन २३ मे २०२५ । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले आगामी ७ जुनमा ‘भिक्टोरिया डे’ मनाउने भएको छ । हरेक वर्षजस्तै यस वर्षको भिक्टोरिया डे भव्यताका साथ मनाउने तयारी भइरहेको जीआरएनसीका उपाध्यक्ष तथा भिक्टोरिया


