इलामका आदिवासी लाप्चा जाति
प्राग ऐतिहासिककालदेखि नेपालको पूर्वी पहाडी भेगमा बसोबासो गरी आएका आदिवासीहरुमध्ये लाप्चा जाति पनि एक हो । नेपालको राष्ट्रिय तथ्यांकअनुसार जम्मा ५९ वटा आदिवासी समूहहरु छन् । तीमध्ये विकसित, सुविधाहरुबाट बन्चित, सीमान्तकृत, अति सीमान्तकृत अनि लोपोन्मुख



