धम्पुस-ब्रेकनको मितेरी सम्बन्ध प्रथम वर्षगाँठ : मेजर खुसीमानबाट मुटुरोगीलाई १ लाख हस्तान्तरण
पोखरा । धम्पुस ब्रेकनको मितेरी सम्बन्धको प्रथम वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार मनाइएको वार्षिकोत्सवको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसमा नि:शुल्क स्वास्थ्य जाँच पनि गरिएको थियो । मितेरी सम्बन्धले स्थानीयको मात्र नभएर