कर्णाली पर्यटन सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रतिनिधिमण्डललाई जमुनाहामा भव्य स्वागत

काठमाडौं । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको “कर्णाली पर्यटन सम्मेलन २०२६” मा सहभागी हुन आएका ४८ सदस्यीय भारतीय प्रतिनिधिमण्डललाई नेपालगन्ज–जमुनाहा (रुपेडिया) नाकामा भव्य स्वागत गरिएको छ। नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको तर्फबाट भारतीय प्रतिनिधिमण्डललाई नेपाली मौलिक संस्कृतिअनुसार खादा ओढाएर स्वागत गरिएको हो। स्वागत कार्यक्रममा नेपाल र भारतबीचको सांस्कृतिक […]
तेह्रथुमदेखि लन्डनसम्म : बिमला सेने लिम्बुको प्रेरणादायी यात्रा

बिमला सेने लिम्बुले करिब दुई वर्षदेखि नेपाल पत्रकार महासंघ बेलायत शाखाको नेतृत्व सम्हाल्दै आएकी छन् । सेने २०८१ असार ३० आइतबार बेलायतको फार्नबोरोस्थित गोर्खा वेल्फेयर सोसाइटीको भवनमा भएको पत्रकार महासंघ यूके शाखाको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । उनी पहिलो महिला अध्यक्ष पनि हुन् । सेने नेपाल आदिवासी जनजाति महासंघ यूकेकी पूर्वमहासचिव समेत हुन् । […]
लोरा बेलसँग जम्काभेट

हरि गुरुङ – बेलायत। प्रसङ्ग हो २१ मे २०२४ को । बेलायती प्रधानमन्त्रीको सरकारी निवास ‘१० डाउनिङ स्ट्रिट’ (10 Downing Street) भ्रमण गर्ने एउटा ऐतिहासिक अवसर जुर्यो, जहाँ करिब १०० वटा कोठाहरू छन्। सन्दर्भ थियो— तत्कालीन बेलायती साम्राज्य र नेपालको श्री ५ को सरकारबीच भएको मैत्री सन्धिको शताब्दी वर्ष। सय वर्षपछि संयुक्त अधिराज्य बेलायत र […]
राज्यद्वारा वेपत्ता पारिएकालाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड

काठमाडौं। तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरुलाई अविलम्ब सार्वजनिक गर्न पिडित परिवार तथा सरोकारवालाले जोडदिएका छन्। वेपत्ता योद्धा परिवारहरुले जेठ ७ गतेलाई वेपत्ता योद्धा स्मरण दिवसको रुपमा मनाउने गरेका छन्। वेपत्ता योद्धा परिवार समाजद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा डा.रामवहादुर भण्डारीले ‘ वेपत्ता पारिएका नागरिकको सार्वजनिकरणको प्रश्न र संक्रमणकालिन न्याय’ विषयक कार्यपत्र पेश गरेका थिए। […]
नेपाल मगर संघ : एकताको खाँचो र संस्थागत सुधारको बाटो

नेपाल मगर संघ मगर समुदायको साझा संस्था हो। २०४८ सालमा स्थपना भएको यो संस्थाले मगर भाषा, धर्म, संस्कृति, रीतिरिवाज र पहिचान जगाउने काम गर्दै आएको छ। देश विदेशमा रहेका मगर दाजभाइ तथा दिदीबहिनीलाई एकतमा बाँध्ने उदश्यले स्थापना भएको यो संस्था आजसम्म मगर समुदायको भरसाको केन्द्र बनिरहको छ। तर पछिल्ला केही वर्षदेखि संघभित्र देखिएका विवाद र […]
बेलायतमा २३ मेमा लाइभ दोहोरी धमाका, मञ्जु बिक र कृष्ण सुवेदीको भिडन्त

लन्डन । बेलायतमा यही २३ मेमा लाइभ दोहोरी धमाका हुने भएको छ । मोमो नेपाल यूकेको आयोजनामा मञ्जु बिक र कृष्ण सुवेदीबीच दोहोरी भिडन्त हुन लागेको हो । साथमा लोकप्रिय मोडेल/डान्सर अस्मिता रानाको मनमोहक नृत्य रहने जनाइएको छ । कार्यक्रम रेडिङ टाउन सेन्टरस्थित मोमो नेपाल रेस्टुरेन्ट लन्ज एन्ड बारमा शनिबार साँझ ७ देखि ११ बजे […]
पुन मगर समाज युकेको आगामी जुन २७ मा भूमेपूजा तथा वार्षिक भेटघाट कार्यक्रम, चर्चित कलाकारको प्रस्तुति

लन्डन । पुन मगर समाज युकेले आगामी २७ जुन २०२६ मा भूमेपूजा तथा वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालबाट आएका चर्चित कलाकारको प्रस्तुतिसहित शनिबार २७ जूनमा फानबोरोस्थित कोडी बोम्यान स्पोर्ट्स एन्ड सोसियल क्लबमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा कलाकारहरु ललिता पुन मगर, निरुता पुन मगर, सरिस्मा राम्जाली मगर, गोविन पुन मगर […]