वरिष्ट संगीतकार तथा गायक दिनेश सुब्बाको प्रस्तुति भाब्यतकासाथ सम्पन्न

डा. मुलीबीर राई- बेलायत अनगिन्ति संगीत सृजना र दर्जन जतिका सम्मान तथा पुरस्कार प्राप्त वरिष्ट संगीतकार तथा गायक दिनेश सुब्बाको विशेष प्रश्तुती हिजो वेलायतको टिडवर्थ स्थित हिमालयन ओयसिसको रेस्टुरेन्टमा भब्यताकासाथ सम्पन्न भयो । धरै देखे सपनीमा, थाहा नपाइ माया मेरो, हाम्रो सुन्दर संसार थियो, बादलुको घुम्टोले जस्ता उनको आफ्नै स्वर र संगीतका कालजयी गीतहरु एकपछि […]

भगिरथ योगी – लन्डन। आगामी ७ जुन २०२६ (आइतबार) को दिन आशफोर्डमा हुन लागेको ‘गोर्खा वाक’ को तयारी पुरा भएको आयोजकले जनाएका छन्। गोर्खा पिस फाउन्डेशनद्वारा आयोजना गर्न लागिएको १३ औं वार्षिक ‘गोर्खा वाक’ को तयारी करिब करिब पुरा भएको फाउन्डेशनका संस्थापक अध्यक्ष भीमराज तुम्वाहाम्फेले बताए। आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा आयोजना गर्न लागिएको गोर्खा […]
मगर महिला संघ यूके, स्विन्डन शाखाद्वारा ‘Brighter Future Charity’ का लागि £२६१३ संकलन

सरस्वती थापा – स्विन्डन, बेलायत मगर महिला संघ यूके, स्विन्डन शाखाले दोस्रो पटक पनि मानवीय सेवाप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै Great Western Hospital अन्तर्गत सञ्चालित ‘Brighter Future Charity’ का लागि £२६१३ रकम सफलतापूर्वक संकलन गरेको छ। संस्थाद्वारा सञ्चालन गरिएको “900 Kilometres Distance Challenge” अभियान १ मेदेखि ३१ मे २०२६ सम्म सञ्चालन गरिएको थियो। उक्त अभियानमा […]
रेडिङ नेपाली रनर्स १० के दौडमा लककुमार आङ्थुपो र हाप्र्स हंसरा च्याम्पियन

तस्बिर सौजन्य : नेपाली लिंक लन्डन । बेलायतमा आयोजित रेडिङ नेपाली रनर्स १० के दौडमा लककुमार आङ्थुपो र हाप्र्स हंसरा च्याम्पियन बनेका छन् । नेपाल रन यूकेको सहयोग र रेडिङ नेपाली रनर्स समूहको आयोजनामा आइतबार ३१ मेमा डिन्टन पास्चर्स कन्ट्री पार्कमा भएको दौडमा खुला पुरुष क्याटेगोरीतर्फ लककुमार आङ्थुपो ३९:१३ मिनेटमा दूरी गरी प्रथम बने । […]
हङकङमा दुई पुस्तक परिचर्चा
राज कुमार राई हङकङ । साहित्यिक साझा श्रंखला १५६ मा तारदेबी सुनुवार को कविता संग्रह जिर्मा र हाङओजा थेगिमको रात सगै पलाएको सपना कविता संग्रह मा परिचर्चा भएको छ । तारादेवी सुनुवार का कविता संग्रह जिर्मा को टिप्पणी बारे राजकुमार राई ले पुस्तक को नाम जिर्मा ले एक सभ्यता सस्कति को बिम्वा ध्वनी बोकेकोले जिर्मा […]
मगर संघ यूके केन्ट शाखाको समर बिबिक्यू १८ जुलाईका दिन मेडिस्टोनमा गरिने

तुलसी राज राना मगर बेलायत । मगर संघ यूके केन्ट शाखा द्धारा २०२६ सालको समर बिबिक्यू बृहत जमघट यो बर्ष मेडिस्टोनको सुटन भ्यालेन्स स्कुलमा १८ जुलाईका दिन आयोजना गरिने भएको छ । समर बिबिक्यू जमघटको पुर्व तयारी स्वरुप ३१ मे आइतबारको दिन मगर संघ यूके केन्ट शाखाका अध्यक्ष रिटाएर्ड मेजर प्रेम आले मगर एमभिओको नेतृत्वमा […]
लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूकेद्वारा २ लाखको पुरस्कार प्रायोजन

लन्डन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाले ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बिदुर नगरपालिका ४, नुवाकोटमा आयोजना गर्ने ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३ का लागि यूके शाखाले द्वितीय पुरस्कार २ लाख सहयोग प्रदान गरेको हो […]
किरात याक्थुङ चुम्लुङ थामेन्दिङ्मा यूकेद्वारा हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लन्डन । किरात याक्थुङ चुम्लुङ थामेन्दिङ्मा यूकेको आयोजनामा हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। याल्डिङ मेडेस्टोन केन्टमा ३० मे शनिबार आयोजित प्रतियोगितामा सातवटा शाखालाई उछिन्दै कियाचु वेल्स शाखा प्रथम बनेको छ भने वक्तृत्वकलातर्फ लोकबहादुर सेनेहाङले प्रथम स्थान ओगट्न सफल भएका थिए। विजेता टिमलाई जनही नगद ५० पाउन्ड, प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् । भारतीय जनता पार्टीको निमन्त्रणमा सभापति लामिछाने पाँचदिने भ्रमणका क्रममा सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि पार्टीका तर्फबाट नेतृत्व गर्दै उनी भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन् । सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री […]
मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

क्वालालम्पुर । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ । सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन् । नयाँ व्यवस्थाअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ । साथै, १६ […]
विकास : शब्द एक बुझाइ अनेक

डा. मिलन ज्ञवाली नेपालको मात्र होइन विश्वकै बदलिँदो राजनीतिक परिवेशमा, विकास भन्ने शब्दले व्यापकता पाएको छ । प्रत्येक १०० अंग्रेजी शब्द लेख्दा वा बोल्दा दुई पटक विकास दोहोरिएर आउँछ । यस अर्थमा विकास भन्ने शब्द कसैको लागि पनि नयाँ होला भनेर अनुमान गर्नु पर्दैन । विकास शब्दको लोकप्रियताका साथमा यसको प्रयोग पनि व्यापक र विविध […]
भार्सेली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा प्रेम बुढाथोकी

लन्डन । भार्सेली समाज यूकेको अध्यक्षमा प्रेम बुढाथोकी चयन भएका छन् । २३ मे २०२६ मा लण्डन उलउईजमा सम्पन्न भएको समाजको वार्षिक भेटघाटको अवसरमा निवर्तमान उपाध्यक्ष बुढाथोकीको नेतृत्वमा नयाँ कार्ययसमिति चयन गरिएको हो । यसअघि छत्र श्रीस मगरले लामो समय नेतृत्व सम्हालेका थिए । नयाँ कार्यसमितिको उपाध्यक्षमा रिम गलामी,महासचिव टोय थापा मगर बीईएम, कोषाध्यक्ष अमर […]