यसरी बाँडिरहेको छ एनआरएनए टोलीले बाढीपीडितलाई राहत [हेरौं १० तस्बिर]

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले रसुवा र नुवाकोटका विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि चरणबद्ध रूपमा ५० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण तथा आपत्कालीन स्वास्थ्य सेवा सुरु गरेको छ । एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार भाद्र ११ र १२ गते नुवाकोटका प्रभावित क्षेत्रमा पुगेर एनआरएनएको पदाधिकारी तथा स्वयंसेवक टोलीले प्रत्यक्ष रूपमा […]
मगर संघ युकेले सांसद इन्दिरा राना मगरलाइ स्वागत गर्ने

बेलायत – संघीय प्रतिनिधि सभा सदस्य तथा पूर्व उप-सभामुख माननीय इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा विशेष स्वागत, भेटघाट तथा ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम आगामी ३१ अगष्ट २०२६ (सोमबार) बेलुका ५:३० बजेदेखि ८:३० बजेसम्म फ्रानबोरोस्थित मगर भवनमा हुनेछ। कार्यक्रमको मुख्य रूपरेखा अन्तर्गत सुरुमा कार्यक्रमको संक्षिप्त जानकारी गराइनेछ, त्यसपछि ज्ञापन पत्र हस्तान्तरण […]
बेलायतले नेपालका बाढी प्रभावितका लागि ५० लाख पाउन्ड दिने

लन्डन । बेलायत सरकारले नेपालमा बाढी तथा विपद्बाट प्रभावित समुदायका लागि ५० लाख पाउन्ड आपतकालीन राहत सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । बेलायत सरकारले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार उक्त रकम आपतकालीन राहत प्रयासमा खर्च गरिनेछ । सहयोगबाट विपद् प्रभावित समुदायलाई खाद्यान्न, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ पानी तथा सरसफाइ सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताइएको […]
हरि बुढा मगरको आत्मसंस्मरण ‘कन्कुयरिङ ड्रिम्स’ (सपना साकार) पुस्तक विमोचन

बेलायत – विश्व कीर्तिमानी डा. हरि बहादुर बुढा मगर एमबिइद्वारा लिखित आत्मसंस्मरण “कन्कुयरिङ ड्रिम्स” (सपना साकार) नामक पुस्तकको विमोचन भएको छ। उक्त पुस्तक बिहीबार, २७ अगस्ट २०२६ का दिन बेलायतको लिभरपुल स्ट्रिटस्थित बिसोप भवनमा सार्वजनिक गरिएको हो। विमोचन कार्यक्रममा डा. बुढाले जीवनमा नसोचेको घटना घट्दो रहेछ र दृढ इच्छाशक्ति भएमा नसोचेका सपना पनि साकार हुँदो […]
सहयोग गरौं – देखाउन होइन, मनदेखि गरौं [विचार]

नेपालमा बुधबार बिहान भएको कहालीलाग्दो घटनाले हामी सबैको मन सिरिङ्ग बनाएको छ। यस्तो आपत् परेको बेला सकेको सहयोग गर्नु हामी सबैको मानवीय दायित्व हो। यस्तो बेला बहाना बनाएर पन्छिने होइन, आफ्नो सानो–ठूलो खर्च केही कटाएर भए पनि सकेको सहयोग गरौँ। रकम ठूलो–सानो होइन, भावना ठूलो कुरा हो। तर एउटा कुरा व्यावहारिक रूपमा पनि सोचौँ-सहयोग कहाँ […]
एनआरएनए उपाध्यक्ष विश्वासदीपको सुझाव : जथाभावी पैसा नउठाऔं, सरकारले कूटनीतिक पहल गर्नुपर्छ

लन्डन । एनआरएनएका उपाध्यक्ष तथा सामाजिक अभियन्ता विश्वासदीप तिगेलाले भूकम्प र हिमताल फुटेर आउने बाढीलाई एउटै प्रकृतिको विपद्का रूपमा हेर्न नहुने बताएका छन् । उनले हिमताल पग्लेर फुट्नु जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमसँग सम्बन्धित रहेकाले यसको क्षति सम्बोधनका लागि अन्तर्राष्ट्रिय संयन्त्रबाट सहयोग ल्याउन सरकारलाई आग्रह गरेका छन्। उनका अनुसार संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिअन्तर्गत […]
नेपाल बाढी : मृतकको संख्या ५ सय ४७ पुग्यो, कुन जिल्लामा कति शव फेला [सूची]

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५ सय ४७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ३ बजेसम्म उक्त संख्यामा शव फेला परेको हव । सबभन्दा बढी शव चितवनम फेला परेका छन् ।
नेपालको भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौँ । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको छ । नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो । वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतको ८५, चीनको १६, दक्षिण कोरियाको नौ, संयुक्त राज्य अमेरिकाको दुई र इटलीका दुईजनाको उद्दार गरिएको […]
नेपालको बाढीपीडितका लागि सहयोग गर्न तमु समाज यूकेको आपतकालीन अपिल

लन्डन । नेपालमा २६ अगस्ट २०२६ मा भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि तमु समाज यूकेले आपतकालीन सहयोग अपिल गरेको छ। विनाशकारी बाढीका कारण परिवारहरूले आफ्ना आफन्त, घर तथा जीविकोपार्जनका साधन गुमाएकाले प्रभावित धेरै समुदायलाई तत्काल राहत र सहयोगको आवश्यकता रहेको सहयोग गर्न भन्दै समाजले अपिल गरेको हो । […]
बाढी प्रभावितको खोज, उद्धार र राहतमा तत्काल जुट्न सरकारसँग नेपाल पत्रकार महासंघ यूकेको माग

लन्डन । नेपाल पत्रकार महासंघ यूकेले नेपालका विभिन्न जिल्लामा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार, घाइतेको यथोचित उपचार र बाढी प्रभावितलाई अत्यावश्यक राहत तत्काल उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार माग गरेको छ। महासंघ यूकेका महासचिव खेमराज रानाभाटद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा २६ अगस्टको बिहान तिब्बततर्फबाट भोटेकोशी […]
नेपालमा भीषण बाढी : मृत्यु हुनेको संख्या ४ सय ६९ पुग्यो, १ हजार ५४५ को उद्धार

काठमाडौँ । नेपालको रसुवा बाढीमा परी शुक्रबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या ४६९ पुगेको छ । नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, तनहुँमा २८, चितवनमा १७८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार चितवनमाा आज बिहानदेखि शवको खनाखत कार्य सुरु भएको छ […]