तमु धीं युकेद्वारा कार्यवाहक प्रधानमन्त्रीलाई १ करोड ११ लाख १ सय ११ रुपिया सहयोग हस्तान्तरण गरिँदै

तमु धीं युकेले नेपालका कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख १ सय ११ रुपैयाँ हस्तान्तरण गर्ने भएको छ। मंगलबार, २२ सेप्टेम्बर २०२६ का दिन उक्त रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिएका छन्। उक्त सहयोग रकम सोझै नेपालको प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा जम्मा गरिनेछ। राहत रकम […]

इंगल्याण्डमा घरधनी र भाडाका घर दर्ता अनिवार्य, नियम उल्लंघन गरे ४० हजार पाउण्डसम्म जरिवाना हुन सक्ने

लन्डन। ब्रिटिश सरकारले इंगल्याण्डमा निजी क्षेत्रका घरधनी र उनीहरूले भाडामा लागेका घरहरूको दर्ता प्रक्रिया चरणबद्ध रूपमा सुरु गर्ने घोषणा गरेको छ। आउँदो १५ डिसेम्बर २०२६ देखि क्षेत्रीय आधारमा लागू हुने यो प्रणालीलाई ‘रजिस्टर योर रेंटल प्रपर्टी’ नाम दिइएको छ। “यस नयाँ व्यवस्थाको सुरुवात वेष्ट मिडल्यान्ड्स क्षेत्रबाट हुनेछ। त्यहाँका घरधनीहरूका लागि १५ डिसेम्बर २०२६ देखि दर्ता […]

बिजिडब्ल्युएसद्वारा बाढीपीडितका लागि १६ लाखभन्दा बढी सहयोग हस्तान्तरण

बेलायत — ब्रिटिस गोर्खा वेल्फेयर सोसाइटी (बिजिडब्ल्युएस) ले भोटेकोशी बाढीपीडितका लागि १६ लाख रुपैयाँभन्दा बढी (८,१०० पाउन्ड) राहत रकम बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीसमक्ष हस्तान्तरण गरेको छ। सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपीले यससम्बन्धी जानकारी दिएका हुन्। सोमबार, २१ सेप्टेम्बर २०२६ का दिन लन्डनस्थित नेपाली राजदूतावासमा उक्त रकम हस्तान्तरण गरिएको हो। राहत हस्तान्तरण […]

नागरिकता निरन्तरताको मागसहित गृहमन्त्री गुरुङलाई तमु धीं युकेको ज्ञापनपत्र

काठमाडौं । बेलायतमा रहेका नेपालीको नागरिकता निरन्तरतासम्वन्धी मागका सम्बन्धमा अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गर्ने भएको छ । तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री सुधन गुरुङले कार्यदल गठन गर्ने बताएका हुन् । बेलायतमा रहेका नेपालीहरुको वंशजका आधारमा नागरिकता निरन्तताको माग राख्दै तमु धीं युकेले ज्ञापनपत्र बुझाएको थियो । […]

हर्क तिमी फर्क [कविता]

(ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी अवसान भएका डा हर्क गुरुङको सम्मान लेखिएको कविता)

नेपालका गृहमन्त्री सुधन गुरुङसँग तमु धीं यूकेको टोलीबीच भेट

काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि राहत रकम हस्तान्तरण र राहत वितरणका लागि सोमबार नेपाल पुगेको तमु धीं यूकेको टोलीले नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेट गरेको छ । तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा टोलीले साँझ गृहमन्त्री गुरुङलाई भेटेको हो । गृहमन्त्री गुरुङलाई अध्यक्ष जुमकाजी गुरुङ ज्ञापनपत्र समेत बुझाए । तस्बिर : डण्ड गुरुङ गृहमन्त्रीसँगको […]

तमु धिं नेपालद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख ४७ हजार रुपैयाँ हस्तान्तरण

काठमाडौं । तमु धिं नेपालको समन्वयमा सञ्चालित भोटेकोशी बाढी प्रभावित राहत कोष संकलन अभियानअन्तर्गत संकलित ७० लाख ४७ हजार ४९७ रुपैयाँ ८८ पैसा सोमबार हस्तान्तरण गरिएको छ। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वमा रहेको टोलीले गृह मन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी गृहमन्त्री सुधन गुरुङलाई उक्त रकम हस्तान्तरण गरेको […]

विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा एनआरएनए र सरकारबीच छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारका सम्बन्धित निकायबीच विपद्पछिको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहकार्य गर्ने विषयमा छलफल भएको छ। छलफलमा प्रभावित परिवार तथा समुदायको दीर्घकालीन पुनर्स्थापना, सुरक्षित पुनर्निर्माण, जीविकोपार्जन तथा विपद् उत्थानशील समुदाय निर्माणका लागि सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको थियो। एनआरएनएका तर्फबाट पुनर्निर्माणलाई तत्कालीन राहतमा मात्र सीमित नराखी […]

तमु धीं युकेको टोली राहत रकम लिएर नेपाल पुग्यो

काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि १ करोड ३१ लाख ११ हजार १११ रुपैयाँ संकलन गरेको तमु धीं युकेको टोली राहत रकम हस्तान्तरण तथा वितरणका लागि सोमबार नेपाल पुगेको छ। तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा टोली सोमबार नेपाल पुगेको हो। अध्यक्ष गुरुङले उपाध्यक्ष दिलमाया गुरुङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएर राहत वितरणका लागि नेपाल गएका […]

टाइफुन डुजुआनले जापानमा जनजीवन प्रभावित, कम्तीमा २७५ उडान रद्द 

टोकियो । टाइफुन डुजुआन टोकियो नजिकिँदै गर्दा सोमबार जापानमा कम्तीमा २७५ उडान रद्द भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । जापान मौसम विज्ञान एजेन्सीले मङ्गलबारसम्म सेप्टेम्बरको औसत मासिक वर्षाभन्दा बढी पानी पर्न सक्ने चेतावनी दिएको छ । चिबा प्रान्तमा चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् भने टोकियो र आसपासका क्षेत्रमा […]

दुर्घटना न्यूनीकरण प्रयास : पुलिस स्कूलका विद्यार्थीले राखे चोक चोकमा टल्कने ड्रम

चितवन । नेपाल पुलिस स्कूल शान्तिपुर चितवनका विद्यार्थीहरूले भरतपुर महानगरपालिका सम्भावित दुर्घटना जोखिम चोकहरूमा रातको समयमा समेत टल्कने स्टिकर सहितका ड्रमहरू राख्न सुरुवात गरेका छन् । विद्यालय शिक्षामा सडक दुर्घटना, सवारी नियमका साथै ट्राफिक प्रहरीको जिम्मेवारी लगायतका विषयमा जानकारी पाएका विद्यार्थीहरूले आइतबार भरतपुरका विभिन्न चोकहरूमा चालिस वटा स्टिकर टासिएका ड्रमहरू राखेका छन् । दुर्घटना जोखिम […]

बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा भीषण आगलागी : ७ जनाको मृत्यु, १३ घाइते

ढाका । बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार राति एक कारखाना परिसरमा पार्किङ गरिएका केही कभर भ्यानमा आगलागी भएको थियो । आशुलिया प्रहरी कार्यालयका प्रमुख मोहम्मद तारिकुल इस्लामका अनुसार कभर भ्यानबाट ग्यास सिलिन्डर […]

error: Content is protected !!