चलचित्र निर्माता अमृत गुरुङको बिदाइमा अल्डरसटस्थित पानस रेस्टुरेन्टमा कार्यक्रम

अल्डरसट । चलचित्र ‘सैंर्बे म्रु’ प्रदर्शनका लागि बेलायत आएका युवा समाजसेवी, चलचित्र निर्माता तथा कलाकार एवं लामा अमृत फाउन्डेसनका अध्यक्ष अमृत गुरुङलाई तीनमहिने बेलायत बसाइपछि नेपाल फर्कने क्रममा आत्मीय बिदाइ गरिएको छ। गुरुङको सुखद यात्राको कामना गर्दै सोमबार १६ नोभेम्बरमा अल्डरसटस्थित पानस रेस्टुरेन्टमा विशेष बिदाइ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र […]

दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा, सभामुख, मन्त्रीदेखि संसद सम्मलाई निमन्त्रणा

श्रमिकका मुद्दा, सामाजिक सुरक्षा र नीतिगत बहसलाई प्राथमिकता, संस्थापक अध्यक्षदेखि पूर्वअध्यक्ष, सरकारी तथा राजनीतिक नेतृत्व र पत्रकारसम्मको उल्लेख्य सहभागिता रहन्छ-मध्यपुर्व संयोजक श्रेष्ठ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षित श्रम आप्रवासन, सामाजिक सुरक्षा, गैरआवासीय नेपालीका सरोकार तथा नेपालको आर्थिक […]

विश्व पर्या कविता प्रतियोगितामा सहभागी हुन ४५ दिन बाँकी, प्रथम पुरस्कार ४० हजार

लन्डन । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) ले वातावरण संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले आयोजना गरेको ‘विश्व पर्या कविता प्रतियोगिता’ मा सहभागी हुन अब ४५ दिन मात्र बाँकी रहेको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक सर्जकले आफ्नो कविता आगामी ३० डिसेम्बर २०२६ (१५ पुस २०८३) भित्र gfnl.litcontest@gmail.com मा पठाउनुपर्ने आयोजकले जनाएको छ । ‘कवितामार्फत पृथ्वीको आवाज बनौँ’ […]

नेपाल बाढीपीडित राहत कोषमा बेलायतबाट १२ हजार ५०० पाउन्ड सहयोग

लन्डन । नेपालमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि बेलायतबाट १२ हजार ५०० पाउन्ड पाउन्ड सहयोग गरिएको छ। बाढीपीडितको सहयोगार्थ संकलित १२ हजार ५०० पाउन्ड (करिब २५ लाख ५० हजार रुपैयाँ) नेपालस्थित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हेल्फ फर नेपालले जनाएको छ । उक्त रकम गत २९ सेप्टेम्बर २०२६ मा नेपाली राजदूतावासमार्फत […]

ईलमपोखरी समाज यूकेको ल्होछारमा गायिका पवित्र गुरुङको विशेष प्रस्तुति

लन्डन । त ल्होको बिदाइ तथा ल्हु ल्होको स्वागतको पावन अवसरमा ईलमपोखरी समाज यूकेले आगामी १९ डिसेम्बर २०२६, शनिबार ल्होछार कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ। बेलायतको फार्नबरोस्थित सामुयल कोडी स्पेसल कलेजको मुख्य हलमा आयोजना हुने कार्यक्रममा नेपालबाट आएकी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ की नकआउट राउन्डसम्म पुग्न सफल चर्चित गायिका पवित्र गुरुङको […]

काभ्रेका धनबहादुर तामाङको दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका काभ्रेका धनबहादुर तामाङ (प्रितम लामा तामाङ) को सुतेकै अवस्थामा मृत्यु भएको छ। काभ्रेको धुलिखेल नगरपालिका–१, देविटारका तामाङको गत शनिबार १४ नोभेम्बर २०२६ मा मृत्यु भएको हो। श्रीमतीलाई नेपाल पठाउन विमानस्थलसम्म पुर्‍याएर फर्किएका तामाङ आनसानस्थित एक साथीको कोठामा बसेका थिए। सोही क्रममा सुतेकै अवस्थामा उनको मृत्यु भएको हो। बिहान […]

किरात बान्तावा रुङमाहाङ राईको केन्द्रीय भवन मङ्सिर ५ मा शिलान्यास हुने

काठमाडौँ । किरात बान्तावा रुङ्माहाङ राई केन्द्रीय वात्तोङ समितिको केन्द्रीय कार्यालय भवन यही मङ्सिर ५ गते सुनसरीको धरानमा शिलान्यास तथा ५७औँ स्थापना दिवस मनाइने भएको छ । “रगत र दूधको रक्षा गरौँ” भन्ने मूल नाराका साथ क्रियाशील समाजको यसै सिलसिलामा क्षेत्रीय समन्वय वात्तोङ समिति, काठमाडौँ उपत्यकाको आयोजना तथा इकाई वात्तोङ समिति काठमाडौँ उपत्यकाको सहकार्यमा ललितपुरको […]

error: Content is protected !!