ब्रिटिश गोर्खा र उनीहरूका सन्ततिको ‘नेपाली वंशजको नागरिकता निरन्तरता’ विषयमा सीएनसीबीजीको विशेष कार्यक्रम सम्पन्न

दल बुढाथोकी, बेलायत । लन्डन, २२ नोभेम्बर २०२६ । ब्रिटिश गोर्खा तथा उनीहरूका सन्ततिको वंशजको नेपाली नागरिकता निरन्तरता, ऐतिहासिक पहिचान र अधिकार संरक्षणका लागि क्रियाशील ब्रिटिश गोर्खा नागरिकता निरन्तरता अभियान (सिएनसिबिजी) को आयोजनामा शनिबार, २१ नोभेम्बर २०२६ मा लन्डनको प्लमस्टेडस्थित मगर भवनमा विशेष जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। सीएनसीबीजीका अध्यक्ष थर्क […]

एनआरएनएले सन् २०२७ जनवरीमा ‘एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’ आयोजना गर्ने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी सन् २०२७ जनवरी २ देखि ७ तारिख (पुस १८ देखि २३, २०८३) सम्म काठमाडौँ र धुलिखेलमा ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७’ आयोजना गर्ने भएको छ। आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले विदेशमा जन्मिएका, हुर्किएका र […]

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह पुगे नयाँदिल्ली

काठमाडौं । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपालका राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतका राजदूत सुधाकर दलेला, भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावर एवम् भारतको विदेश मन्त्रालय र […]

कवि तथा गीतकार ५३ वर्षीय टीका चाम्लिङको निधन

काठमाडौं । कवि तथा गीतकार ५३ वर्षीय टीका चाम्लिङको क्यान्सरका कारण निधन भएको छ । २०८० सालदेखि क्यान्सरसँग लड्दैआएका चाम्लिङको बिएण्डबी अस्पतालमा उपचारको क्रममा शनिबार राति निधन भएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला ठेगाना भएका चाम्लिङको २०३० माघ ४ गते जन्मिएका थिए । चाम्लिङका दुई सयभन्दा बढी गीत रेकर्ड छन् । […]

बेलायतमा समाजसेवी ज्ञाम गुरुङ ‘सहारा स्पेसल अवार्ड’ बाट सम्मानित

लन्डन । बेलायतमा समाजसेवी ज्ञाम गुरुङ ‘सहारा स्पेसल अवार्ड’ बाट सम्मानित भएका छन् । २१ नोभेम्बर २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजित सहारा युकेको १५औँ वार्षिक च्यारिटी डिनर नाइटका अवसरमा गुरुङलाई अवार्ड प्रदान गरिएको हो । सहारा यूकेका सल्लाहकार गुरुङ तमु धीं यूकेका पूर्वअध्यक्षसमेत हुन् । पुरानो ठेगाना पर्वत चारभञ्ज्याङ हाल यूके निवासी गुरुङले लामो […]

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा निस्किए

काठमाडौं । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् । ​प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार […]

तमु समाज यूकेको ग्रहशान्ति तथा ल्होछार पूजा २७ डिसेम्बरमा, जनवरी २ मा विशेष समारोह

वेम्ब्ली, लन्डन । तमु समाज यूकेले आगामी २ जनवरी २०२७ शनिबारका दिन तमु ल्होछार मनाउने भएको छ। तमु जातिको महान् पर्व ल्होछारका अवसरमा समाजले लन्डनको ह्यारो लेजर सेन्टरमा विशेष समारोह आयोजना गर्न लागेको हो। कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष केदारबहादुर गुरुङले गर्ने निर्णय यसअघि नै भइसकेको समाजले जनाएको छ। यसैगरी, २७ डिसेम्बर २०२६ आइतबार सामूहिक ग्रहशान्ति […]

नेपाली सिनेमाका चर्चित अनुहारसँग २८ नोभेम्बरमा बेलायतमा अन्तरक्रियात्मक साँझ हुँदै

लन्डन । नेपाली कला, विज्ञान तथा साहित्य मञ्च बेलायतले नेपाली चलचित्रका चर्चित पटकथा लेखक तथा निर्देशक रामबाबु गुरुङसँग अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। ‘नेपाली सिनेमा–पटकथादेखि पर्दासम्म’ शीर्षकमा यही २८ नोभेम्बर २०२६ मा केन्टको फोक्स्टनस्थित थ्री हिल्स स्पोर्ट्स पार्कमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक डा. महा राईले जानकारी दिएका छन्। कार्यक्रममा रामबाबु गुरुङसँगै नेपाली […]

error: Content is protected !!