मनोरञ्जन

फरकपनमा लोकनाटक ‘लिलामे माइलो’

काठमाडौं । नेपाली मौलिक कथावस्तुमा बनेको लोकनाटक ‘लिलामे माइलो’ लगातार तीन हप्ता प्रर्दशन गरिएको छ । मंसिर १४ बाट सुरु भएको नाटक पुस ७ गतेसम्म मञ्चनमा भएको हो । नयाँ बानेश्वर थापागाउँ, सिडिओ टोलमा रहेको

नेपाल आइडल रविको गृह जिल्लामा स्वागत

कञ्चनपुर । गृहनगर पुगेका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको जिल्लाका बिभिन्न ठाउँमा आज भव्य स्वागत गरिएको छ । विजेता बनेर पुगेका ओडलाई स्थानीय प्रशंसकले बाजागाजासहित काँधमा उठाएर शुक्लाफाँटा नगरपालिकाको झलारीमा परिक्रमा गराएका थिए

नेपाल आइडल–२ को उपाधि ओडलाई

काठमाडौँ । चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् । शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको हुन् । नेपाल आइडल–२ को उपाधि

भारतमा प्रिया सबैभन्दा खोजिएको हिरोइन

यस वर्ष गुगलमा भारतमा सबैभन्दा धेरै खोजिएको हिरोइनको रुपमा दक्षिण भारतीय मल्याली अभिनेत्री प्रिया प्रकाश बनेकी छिन् । गत वर्ष भारतमा सबैभन्दा धेरै खोजिएको सेलिब्रेटीको सूचिमा सन्नी लियोनी पहिलो नम्बरमा थिइन् । उनी अभिनित एक

टंक बुढाथोकी भन्छन्, ‘विदेशको कन्सर्ट स्पेशल’

गायक तथा संगीतकार टंक बुढाथोकीको अचेल धेरैतिर चर्चा, परिचर्चा छ । उनले यस्तो लोभलाग्दो लोकप्रियता सामान्य तरिकाले हासिल गरेका होइनन्, थुप्रै संघर्ष र कर्म गरेका छन् । चलचित्रका गीत/संगीतबाट पाइला चालेका टंकको यस क्षेत्रमा दगुराई

‘चिम्खोले ठिटो’ गीत सार्वजनिक

एटा संवाददाता काठमाडौं । दम्पती निलमकुमार थापा र शितल पुन ‘चिम्खोले ठिटो’ लिएर बजारमा आएका छन् । नेपाली सांगीतिक फाँटमा आफ्नो गाउँको चिनारी गीत र भिडियो बनाउने होडबाजी चलिरहेको बेला थापा र पुन दम्पतीले नयाँ

दुर्गा गुरुङ एकल साँझ कौरामय

काठमाडौं । कौरा गायक तथा संगीतकार दुर्गा गुरुङले पहिलोपटक एकल साँझमा प्रस्तुत हुँदा अपार साथ र समर्थन पाएका छन् । शनिबार राष्ट्रिय नाँचघर जमलमा आयोजित कार्यक्रममा उनले प्रस्तुति दिइरहँदा अतिथि, दर्शकदीर्घबाट तालीको वर्षा भयो ।

यिनै हुन् यस वर्षको विश्व सुन्दरी

शनिबार भएको प्रतिस्पर्धामा मेक्सिकोकी २६ वर्षकी वेनेसा पोन्स मिस वर्ल्डको उपाधी जितेकी छन् । शनिबार राती चीनको सान्या शहरमा प्रतियोगिता भएको थियो । नेपालीहरुले निक्के आशा गरेकी श्रृंखला खतिवडा भने १२ जनाभित्र सम्ममा परेकी थिइन्

कौरा सम्राट दुर्गा गुरुङको एकल साँझका तस्बिरहरु

काठमाडौं । कौरा गायनमा चर्चित गायक तथा स‌ंगीतकार दुर्गा गुरुङ एकल साँझमा शनिबार सम्पन्न भएको छ । ‘दुर्गा गुरुङ एकल साँझ’ तमु (गुरुङ) समाज तनहुँ काठमाडौंकोमा शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो । कौडा

पाटन संग्रहालयमा द मास्क प्रदर्शनीमा

ललितपुर । ललितपुरको पाटन संग्रहालयमा एक हप्ते एकल मास्क प्रदर्शनीमा राखिएको छ । कलाकार सुरज शाक्यले निर्माण गरेका ६ इञ्चदेखि १८ इञ्चसम्मका ५१ वटा मास्कहरु प्रदर्शनीमा राखिएका छन् । पुरातन शैलीका मास्कदेखि समयसामयिक रुपमा चलेका

गुरुङ चलचित्रमा छाउँदै नायिका मञ्जु

गुरुङ भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र बन्न थालेको जम्माजम्मी २५ वर्ष हुँदैछ । वि.सं. २०५२ मा निर्मित ‘पाते’बाट गुरुङ चलचित्र यात्रा थालनी भएको हो । यस रजतकालमा थुप्रै चलचित्र बने । तर, केही चलचित्र प्रदर्शनमा

मंसिर २२ मा ‘दुर्गा गुरुङ एकल साँझ’

काठमाडौं । गायक तथा संगीतकार दुर्गा गुरुङ ‘एकल साँझ’मा गुञ्जिने भएका छन् । आफ्नो २५ वर्षे सांगीतिक यात्राको दौरानमा गायक गुरुङ यही आउँदो २२ मंसिरमा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा ‘दुर्गा गुरुङ एकल साँझ’मा प्रस्तुत हुन

error: Content is protected !!