मनोरञ्जन

सेरोगेसीबाट सन्तान जन्माउनेहरु

हालै बलिउड अभिनेत्री लीजा रे जुम्ल्याहा बच्चाकी आमा बनेकी छन् । ४६ वर्षको उमेरमा उनलाई सरोगेसीमार्फत सन्तान सुख प्राप्त भएको हो । आमा बनेको तीन महिनापछि मात्र उनले इन्स्टाग्रामबाट यसको जानकारी दिइन् । जोन अब्राहमसँग

कलाकारलाई युट्युबको भर

रामबहादुर थापा बागलुङ । एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक÷सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै

जीवन पुनको ‘धनले टाढा’ सार्वजनिक

रोशन मेवाहाङ्ग लन्डन । मन मस्तिष्क सिर्जनशील भएपछि कला, साहित्य र संगीत सिर्जनाका लागि कुनै सीमा हुँदैन । र त, मन उडेर जहाँ पुगे पनि आफ्नो माटोको सुगन्ध र जीवनको यथार्थतालाई कलामा विभिन्न तरिकाले पोखिरहेका,

स्टार्स स्टुडियोको दोश्रो वार्षिकोत्सव सम्पन्न, संस्कृतिकर्मी मेनकाजी सम्मानित

नृत्यमा चिसापानी, कवितामा श्रीराम र चित्रकलामा रेबिका प्रथम हुम तमु पोखरा । स्टार्स स्टुडियो प्रालि.ले आफ्नो दोश्रो वार्षिकोत्सव विविध प्रतियोगिता गरी मनाएको छ। तीस वर्ष माथिका सामुहिक नृत्य प्रतियोगिता, चित्रकलामा नृत्य शीर्षकमा चित्रकला प्रतियोगिता र

रेशम, दुर्गा र केशुको ‘बुकी फूल’ सार्वजनिक

काठमाडौँ । गायक दुर्गा गुरुङ र गायिका केशु गुरुङ कौरा गीत ‘बुकी फूल’ सहित आएका छन् । काठमाडौंमा गत मंगलबार संगीतकार नारायण रायमाझी, सञ्चारकर्मी विदुर गिरीलगायतले भिडियो सार्वजनिक गरे  । रेशम गुरुङ र गायिका केशुकै शब्द

रेशमको ‘राजी छु’ सार्वजनिक

काठमाडौं । नवप्रतिभा गायक रेशम आले मगरले नेपाली मौलिक संस्कृति झल्किने लोक गीतको म्युजिक भिडियो ‘राजी छु’ सार्वजनिक गरेका छन् । विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको सो म्यूजिक भिडियोमा शब्द÷संगीत राजकुमार बगरको र गायनमा

नेपथ्यले फेरि गुन्जायो लन्डन

एटा संवाददाता लन्डन । नेपालको अत्यन्तै लोकप्रिय सांगीतिक समूह ‘नेपथ्य ब्याण्ड’ ले लन्डनको ब्रक्स्टनस्थित ओ टु एकेडेमी घन्काएको छ । लन्डनमा सक्रिय डेब्रो इभेन्टसको आयोजनामा गते १ सेप्टेम्बर साँझ नेपथ्यले सांगीतिक प्रस्तुति दिएको हो ।

स्टार्स स्टुडियोले ३० वर्ष माथिका सामूहिक नृत्य प्रतियोगिता गर्ने

हुम तमु पोखरा । स्टार्स स्टुडियो प्रालिले ३० वर्ष माथिका उमेर समुहको सामुहिक नृत्य प्रतियोगिता गर्ने भएको छ । पोखरा ८ न्युरोडस्थित स्टार्स स्टुडियोले आफ्नो स्थापनाको दोश्रो वार्षिक उत्सवको अवसरमा असोज ७ गते पोखरामा सभागृहमा

लोकप्रिय कलाकार दिनेश र सिमाको तीज कोसेली ‘पाउजु बरी लै…’ सार्वजनिक [भिडियोसहित]

काठमाडौँ । लोकप्रिय कलाकार दिनेश थापा र सिमा भण्डारीको मौलिक तीज कोसेली ‘पाउजु बरी लै…’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको ठूलो पर्व हरितालिका तीजलाई मध्यनजर गरेर कलाकारद्वय थापा र भण्डारीले मौलिक गीत हालै बजारमा

मिस टुरिजम–२०१८ को उपाधि मनितालाई

काठमाडौं । मिस टुरिजम–२०१८ को उपाधि भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिवार भएको अन्तिम प्रतिस्पर्धाका १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिजमको ताज चुमेकी हुन् । जितसँगै उनले नगद रु ५० हजार हात पारिन् ।

नेपथ्यले लन्डनको ओ टु एकेडेमी घन्काउने

एटा संवाददाता लन्डन । नेपालको लोकप्रिय सांगीतिक समूह ‘नेपथ्य ब्याण्ड’ले लन्डनको ब्रक्स्टनस्थित ओ टु एकेडेमी घन्काउने भएको छ । लन्डनमा सक्रिय डेब्रो इभेन्टस्को आयोजनामा आउँदो १ सेप्टेम्बर साँझ नेपथ्यले सांगीतिक प्रस्तुति दिन लागेको हो ।

तारा र अनुको ‘गोलेनी’

काठमाडौं । नेपाली मौलिक भाकामा जमेका कलाकार जोडी तारा गुरुङ र अनु गुरुङले नयाँ चुट्का गीत डिजिटल बजारमा ल्याएका छन् । काठमाडौंमा एक कार्यक्रम गरी उनीहरुको संयुक्त प्रस्तुति ‘गोलेनी’ कौरा युट्युबमार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि

error: Content is protected !!