एनआरएनए आयरल्याण्डको अध्यक्षमा मिलन
एटा संवाददाता । लण्डन । एनआरएनए आयरल्याण्डको अध्यक्षमा मिलन छन्त्याल निर्वाचित भएका छन् । हालै सम्पन्न एनआरएनए आयरल्याण्डको सातौं अधिवेशनले ३८ बर्षिय छन्त्याललाई अध्यक्ष बनाएका हुन् । सम्भवत: उनि एनसीसी मध्येका युवा अध्यक्ष हुन् । सो