Highlights

बजेट प्रतिक्रिया : गम्भीर बिरामीको जीविकोपार्जन भत्ता काटिएकामा कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिर्गौला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई पक्षघात भएका बिरामीलाई जीविकोपार्जन भत्ताबापत मासिक रु पाँच हजार उपलब्ध गराउने यसअघिको सरकारले गरेको प्रबन्ध हालको बजेटमा उल्लेख नगरिएकामा आपत्ति जनाएको

धार्मिक सद्भाव बिगार्न खोज्ने श्रीनिवास जेल चलान

मोरङ — आचार्य श्रीनिवास भन्ने दिनेश पण्डितलाई बुधबार पुर्पक्षका लागि जेल चलान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने

वातावरण साहित्य आजको आवश्यकता : वातावरणविद् विजय हितान

विग्रेड अफ गोर्खाजबाट अवकाश पाएका साहित्यकार तथा वातावरणविद् विजय हितान बेलायतमा चर्चित नाम हो । पौदी, गुल्मीमा जन्मेका हितानले श्री ५ इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयबाट २०३९ सालमा प्रवेशिका उत्तीर्ण गरेलगतै भर्ती भएका हुन् । ईको साहित्य

प्रधानमन्त्रीले भने, ‘संविधान संशोधन हुन्छ, औचित्यका आधारमा गर्छौं’

प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनीय दस्तावेज भएकाले आवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताएका छन् । संसद्मा सरकारको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाका जवाफ दिनेक्रममा ओलीले संविधान संशोधन हुँदैन भनेर चर्चा गरिएको भन्दै आपत्ति जनाउँदै

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक : मन्त्रीभन्दा श्रीमती धनी !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक

यस्तो छ महिला, बालबालिकामन्त्री थममाया थापाको ३५ बुँदे कार्ययोजना

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सन् २०३० सम्म सबै किसिमका लैङ्गिक विभेद अन्त्य गर्ने लक्ष्य राखेको छ । वर्तमान सरकार गठन भएयता भएका कार्यप्रगति तथा भावी कार्ययोजना सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित

साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे पक्राउ

काठमाडौँ । साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो । उनलाई प्रहरीले मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक : मेची–महाकाली रेलमार्ग निर्माण अघि बढाइने [भिडियोसहित]

काठमाडौँ । नेपाल सरकारले महत्वपूर्ण राष्ट्रिय राजमार्गलाई द्रुतमार्गका रुपमा स्थापित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/२०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सडकको रेखांकन, सुरुङमार्ग र

बढी रकम लिने ४२ म्यानपावर व्यवसायी पक्राउ

काठमाडौँ । स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५

भीएलएन र वानस्टपमा प्रहरीको छापा, सञ्चालक रामप्रसाद श्रेष्ठ पक्राउ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृहमन्त्रालयलाई गरेको पत्राचारअनुसार प्रहरीले भीएलएन र वानस्टपमा छापा मारेको छ । मन्त्रालयले संस्थाको कामकारबाही बन्द गराएको भएपनि अवैध ढंगले काम गरिरहेको पाइएपछि सञ्चालक रामप्रसाद श्रेष्ठलाई पक्राउ गरिएको

नेपाल पत्रकार महासंघ युकेको अध्यक्षमा नरेश खपाङ्गी मगर पुन: निर्वाचित [अधिवेशनका तस्बिरहरु]

नेपाल पत्रकार महासंघ युकेको अध्यक्षमा नरेश खपाङ्गी मगर पुन: निर्वाचित भएका छन् । पत्रकार महासंघ बेलायत शाखाको शनिबार अल्डरसटमा सम्पन्न चौथो अधिवेशनबाट खपाङ्गी मगर दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले एक अध्यक्ष,

तमुधिं गोर्खा कपको तयारीमा जुट्दै, पुरस्कारको राशी २५०० पाउण्ड

एटा संवाददाता अल्डरसट । नेपाली समुदाय बेलायतमा बहुप्रतिक्षित गोर्खा कप फुटबल प्रतियोगिताको आयोजक तमुधिं युकेका पदाधिकारीहरु खेलको तयारीमा जुटेका छन् । गत शनिबार १२ मे २०१८ का दिन अल्डरसटस्थित एम्पायरमा हलमा सम्पन्न तमुधिं युकेको बैठकमा

error: Content is protected !!