Highlights

२१ तस्बिरमा हेर्नुहोस्, नेपाली ओपन कन्सर्टको रौनकता

अल्डरसट । नेपाली ओपन कन्सर्ट शनिबार भव्य रुपमा सम्पन्न भएको छ । मगर संघ युकेको आयोजनामा ‘म्युजिक फर युनिटी’ सहित भएको कन्सर्ट जुन ९ अर्थात् शनिबार फानर्बोरो फुटबल स्टेडियममा भएको हो । कन्सर्टमा लोकगायक विमलराज

जुम्लामा तारा एयरको विमान दुर्घटना, चालकदलसहित सबै यात्रु सकुशल

काठमाडौँ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको नियमित विमान शनिबार ठूलो दुर्घटनाबाट जोगिएको छ । जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पङ्चर हुँदा ९ एन एइभी कलसाइन भएको ट्वीनअटृर विमान अनियन्त्रित भई धावनमार्गबाट चिप्लिएर विमानस्थलको

३८ क्वीन्टल सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरीको छापा

काठमाडौँ । सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहन अग्रवालको घरमा प्रहरीले छापा मारेको छ । विशेष अनुसन्धान समितिले शुक्रबार अनामनगरस्थित अग्रवालको घरमा छापा मारेको हो । त्यस क्रममा २२ लाख नगद, केही थान सुनको बिस्कुट,

‘म्याच फिक्सिङ’ को आरोप लागेका ६ खेलाडीलाई सफाइ

काठमाडौँ । म्याच फिक्सिङ प्रकरणमा अभियुक्त बनेका राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान सागर थापासहित ६ जनालाई बिहीबार विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र

पपुलर सरकारको निरस बजेट

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तुत बजेट जनअपेक्षित आउन नसकेको स्पष्ट भएको छ । जनताका सामु भोट माग्नका लागि जाँदा प्रस्तुत चुनावी घोषणासमेतलाई बेवास्ता गर्दै आएको बजेटले जनताका आशामा

६० करोडभन्दा बढी ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

भक्तपुर । ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । सहकारीको निक्षेप ठगी आरोपमा २०७३

सुन तस्करीका अभियुक्त कारागार चलान

विराटनगर, सुन तस्करीका अभियुक्त ‘डा डेविट’ भनिने छिरिङ वाङगेल घले आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो

देशमै सबैभन्दा ठूलो वायोग्यास प्लान्टको उद्घाटन

नवलपरासी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले आगामी दश वर्षभित्र मुलुकमा पर्याप्त विद्युत् उत्पादन हुने भएकाले खाना पकाउनका लागि वर्षेनी आयात गरिने रु २४ अर्ब बराबरको एलपी ग्यासको आयात घटाई बढ्दो व्यापार घाटालाई कम

उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ, फोरमका अध्यक्ष यादवसहित दुई जना सरकारमा

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद तथा गोपनीयताको शपथ लिएका छन् यसअघि

पाल्पामा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १५ घाइते

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् ।

यस्तो छ नेकपाका अध्यक्षद्वयले पहिलो पटक दिएको निर्देशन

काठमाडौँ । एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबाट पहिलो पटक लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको छ । जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने

सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्रीद्वारा अदालतमा आत्मसमर्पण

विराटनगर । सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री बिहीबार जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी गराए । सुन तस्करी,

error: Content is protected !!