साहित्य चौतारी यूकेको ५८ औँ सिर्जना वाचन शृंखला सम्पन्न
लन्डन । साहित्य चौतारी यूकेले ५८ औँ शृंखला सम्पन्न गरेको छ । यस कार्यक्रम बिगत पांच बर्षदेखी प्रत्येक महिनाको अन्तिम आइतवार आयोजना गर्दै आएको छ। आज आइतबार भर्चुअल जुमबाट आयोजना गरिएको श्रङ्खलामा दर्जन बढी सर्जकहरूले




