प्रमुख समाचार

आरक्षण बचाऔँ आन्दोलनले महरा र नेम्बाङलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रको संयुक्त संयन्त्र ‘आरक्षण बचाऔँ आन्दोलन’को तर्फबाट संघीय–संसदका सभामुख कृष्णबहादुर महरा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङलाई आइतबार

सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा माग

काठमाण्डौ । सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै सांसद मानन्धरले भने, ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ

८ दिने युराेप भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फिर्ता, गुठी विधेयकको विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युराेप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र

गायिका आनी बेलायत आउँदै

(लन्डन) । गायिका आनी छोइङ डोल्मा बेलायत आउने भएकी छन् । बौद्ध गुम्बा निर्माणमा सहयोग जुटाउनका लागि गरिन लागेको च्यारिटीमा भाग लिन उनले बेलायत भ्रमण गर्न लागेकी हुन् । आनीका साथ संगीतकार न्यु बज्राचार्य, वाद्यवादकहरू

१९ डीआईजीको सरूवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १९ डीआईजीको सरूवा गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट डीआईजीहरूको सरूवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी

नेकपाका नेता एवं पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलको शुक्रबार बिहान हृदयघातबाट निधन भएको छ । नेता पौडेलका सहयोगी रहेका ओमनाथ पाण्डेका अनुसार बिहान पौने ६ बजे बेहोस भएर लडेका

समाजवादी पार्टी नेपाल बिहीबार निर्वाचन आयोगमा दर्ता

काठमाडौं । गएको वैशाख २३ गते संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भइ बनेको समाजवादी पार्टी नेपाल बिहीबार निर्वाचन आयोगमा दर्ता गरिएको छ । अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसहितको

कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेश अध्ययन गर्न जान अनुमति

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेश अध्ययन गर्न जान अनुमति दिने भएको छ । एसईई उत्तीर्ण गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका पढ्न जाने क्रम बढेपछि मन्त्रालयले यस्तो

प्रेम गाहाद्वारा एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

एटा संवाददाता लन्डन । गैरआवासीय नेपाली संघ (एआरएनए) यूकेका वर्तमान उपाध्यक्ष प्रेम गाहा मगरले आगामी कार्यसमितिको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गत आइतबार ९ जुनका दिन अल्डरसटस्थित टेम्पटेशनमा आफ्नो उम्मेदवारी सार्वजनिक

कांग्रेसद्वारा संघीय संसद्का दुवै सभामा विरोध

काठमाडौं । गुठी विधेयकको विरोधमा भएको प्रदर्शनमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदन विरोध गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको म‌ंगलबारको बैठकको सुरुमै गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि

कांग्रेसका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर

स्थानीय तहमा कर्मचारी भर्ना गर्न आह्नन गरेको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौँ । संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले पछिल्लो पटक स्थानीय तहमा कर्मचारी भर्ना गर्न आह्नन गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । सोमबार बिहान बसेको समितिको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई

error: Content is protected !!