आईसीसी टी-२० विश्वकपको उपाधि इंग्ल्याण्डलाई
एजेन्सी नोभेम्बर १३ । आईसीसी टी-२० विश्वकपको उपाधि इंग्ल्याण्डले हात पारेको छ । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि हात पारेको हो । मेलवर्न क्रिकेट
