भव्य रह्यो सयपत्री सांस्कृतिक साँझ
– एटा संवाददाता अल्डरसट । सयपत्री नेपाली सांस्कृतिक समूहले आयोजना गरेको सयपत्री सांस्कृतिक साँझ भव्य सम्पन्न भएको छ । अल्डरसटस्थित दि प्यालेस रेस्टुरेन्टमा गत शनिबार ८ अगस्टका दिन सांस्कृतिक साँझको आयोजना गरिएको थियो । नेपाली





