बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ४२ जनामा कोरोना पुष्टि, ३४ जनाको मृत्यु

SHARE:

लन्डन असोज १० । बेलायतमा थप ६ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले शनिबार तथ्यांक सार्वजनिक गर्दै पछिल्लो २४ घन्टामा ६ हजार ४२ जना संक्रमित फेला परेको जानकारी दिएको हो । केयरका अनुसार २४ घन्टामा ३४ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख २९ हजार २ सय ७७ पुगेको छ । मृत्यु हुनेको संख्या ४१ हजार ९ सय ७१ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!