बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ८९ हजार ८१४ पुग्यो

SHARE:

लन्डन असार ३ । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । बुधबार ९ हजार ५५ जना नयाँ संक्रमित थपिएका डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जनाएको छ । यससंगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ८९ हजार ८१४ पुगेको छ । पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ९२६ पुगेको छ । पछिल्लो २४ घन्टामा अस्पताल भर्ना हुनेको संख्या १७३ पुगेको छ भने हाल एक हजार १७७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

हाल २०६ जनाको भेन्टिलेटर बेडमा औपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!