एनआरएनए यूकेले भूपु गोर्खालाई उपाध्यक्ष दिने निर्णय

SHARE:


ज्ञानेन्द्र आले

लन्डन – गत २५ जुलाईमा सम्पन्न एनआरएनए यूकेको महाधिवेशनले ब्रिटिश गोर्खा सैनिकलाई एक उपाध्यक्ष पद आरक्षणमा दिने निर्णय भयको छ। संघको अध्यक्ष श्रीमती पूनम गुरुंगको अध्यक्षमा सम्पन्न भयको अधिवेशनको बन्द सत्रमा क़रीब बैठकमा १२५ भन्दा बढी सदस्य उपस्थिति थिय। सो बन्द सत्रमा प्रस्तावक तथा सदस्य श्री ज्ञानेंद्र आलेले ब्रिटिश गोर्खा सैनिकलाई उपाध्यक्ष सहित एनआरएनए यूकेमा किन सहभागिता नगर्ने ? भन्ने विषयको एक कार्य पत्र प्रस्तुत् गर्नु भयको थियो। उक्त कार्यपत्र प्रश्तुत पछि प्रश्तापक आलेले भूपू ब्रिटिश गोर्खा सैनिकलाई उपाध्यक्ष दिने प्रश्ताप राखेका थिए। सो प्रश्तापमा लगभग २ घण्टा गम्भीर छलफलचलेको थियो भने अधिकांस ब्यकताहरुले सो प्रस्ताबको पक्षमा आफ़नो मत राखेका थिए । जसले गर्दा २०२१-२३ को कार्यकालको लागी कार्यसमितिको दुई तिहाईले पास गरी भूपू गोर्खा सैनिक तथा उनका श्रीमतीलाई उपाध्यक्ष पदमा नियुक्ति गर्ने भएको छ। बांकी कार्य सम्पन्न बिधानले तोके बबोजिम प्रकृया पूरा गर्ने गरी भूपु ब्रिटिश गोरखा सैनिक वा सैनिक श्रीमतिले मात्र पदमा नियुक्ति गर्ने ब्यबस्था ग़रियको छ ।
यो व्यवस्थाले भूपु ब्रिटिश गोर्खा सैनिक र एनआरएनए युकेको बीचमा एक ऐतिहासिक निर्णय भयको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!